देश /समाज
काठमाडौंमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं,२७ असार काठमाडौंमा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मुलुकभर जम्मा ७० जना नयाँ संक्रमित थपिएका छन् । शनिबारसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ...
३३ किलो सुन प्रकरण : यूएईमा पक्राउ परेका आरोपितलाई काठमाडौं ल्याइयो
काठमाडौं,२७ असार । ३३ किलो सुन प्रकरणमा यूएईमा पक्राउ परेका एक जनालाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरे...
जाजरकोटमा पहिरो: ३ जनाको शव भेटियो,९ जना बेपत्ता
खलंगा, २६ असार जाजरकोटको बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा गएको पहिरोमा पुरिएका तीन जनाको शव भेटिएको छ। पहिरोमा पुरिएका अन्य ९ जना भने अझै बेपत्ता छन्। अविरल वर्षापछि बारेकोट गाउँपालिका–४, सार्कीगा...
मकवानपुरमा लागूऔषध गाँजा सहित ३ जना पक्राउ
काठमाडौं,२६ असार । मकवानपुरमा लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी चोकबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित सोही उपमहानगरपालिका(१५ बस्ने ५८ वर्षीय राम बहादुर ...
पहिरोका कारण देशका विभिन्न ठाउँ-ठाउँको सडक अवरुद्ध
काठमाडौं,२६ असार । पहिरोका कारण देशका विभिन्न ठाउँ-ठाउँको सडक अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २, सिमखेलास्थित भीमफेदी-काठमाडौं खण्डमा अविरल वर्षाका कारण पहिरो जाँदा २० मिटर दुवैत...
रुकुमपश्चिममा पहिरोमा परि आमा छोराको मृत्यु
सुनिल महर रुकुम पश्चिम ,२६ असार हिजो रातिदेखि परेको अविरल वर्षासँगै पहिरो खस्दा एकै घरका दुई जनाको ज्यानगएको छ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीतादमाई र उहाका ६ वर्षीय छोर...
पोखराको सराङकोटमा पहिरो जाँदा ५ को मृत्यु, ८ घाइते
पोखरा,२६ असार । पोखरा महानगरपालिका १८ सराङकोटमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । लगातार परेको भारी वर्षाको कारण पहिरो जाँदा एकै परिवारका पाचँ जनाको मृत्यु भएको हो । मृ...
उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने सरकारको निर्णय
काठमाडौं,२५ असार । सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो । निर्णयअनुसार चालकसहित ३ जना यात्रा गर्न पाइने...
सभामुख अग्नी सापकोटा पहिरो पीडितको अवस्था बुझ्न सिन्धुपाल्चोक
काठमाडौं,२५ असार अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुगेका छन्। उनले पहिरो प्रभावित क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । बुधवार मात्रै आँखाको शल्यक्रिया गरेका सभामुख सापकोटा आ...
बाह्रबिसे पहिरोका चार घाइतेलाई दुई हेलिकोप्टरमा काठमाडौँ ल्याइयो
सिन्धुपाल्चोक,२५ असार सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ ल...







