देश /समाज
सिन्धुपाल्चोकको बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर
सिन्धुपाल्चोक,२५ असार सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टर सहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मंगलटारमा अवतरण भएको कैलाश एयरको ...
रुकुममा महिलालाई निर्घात कुट्ने सुरक्षाकर्मीमाथि कारवाही सुरु
सुनिल महर रुकुम पश्चिमका,२५ असार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा महिला माथी कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले अनुसन्धान सुरु गरेको छ । गत जेठ १ गते छिमेकी जिल्ला ...
बालिकाको शव फेला, सहोदर दाजु पक्राउ
कञ्चनपुर, २५ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थ...
नवनियुक्त आईजीपी क्षेत्रीलाई गृहसचिवले लगाइदिए दर्ज्यानी चिन्ह
काठमाडौं,२५ असार । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित कार्य...
गैँडाको खागसहित राजधानीबाट चारजना पक्राउ
काठमाडौं,२४ असार काठमाडौं प्रहरीले गैँडाको खागसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको टौखेल बस्ने ६० वर्षीय सरोज गुरुङ, भक्तपुरको नयाँ ठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, काठमाडौंक...
यातायात व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा
काठमाडौं,२४ असार । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकार विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । कोभिड–१९(कोरोनाभाइरस) का कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीहरुलाई सर...
पहिरोको कारण साँफे – मार्तडी सडक बन्द
मार्तडी, २४ असार । जिल्लामा लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग सडकको ठाउँ ठाउँमा पहिरो आएपछि आज बिहानदेखि आवतजावत बन्द भएको छ । सडकको माथिबाट पहिरो बग्ने र तलबाट भासिन थालेपछि सडक प...
बारामा उपभोक्ता समिति गठनमा विवाद हुँदा झडप, ६ जना घाइते
वीरगंज,२४ असार बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं २४ हरपुरमा दुई पक्षबीच झडप हुदाँ ६ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल लगिने काम भइरहेको बारा प्रहरीले जनाएको छ। बारा प्रहरीकाअनुसार घ...
बिहीबार रातिदेखि मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं, २४ असार। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहेकाले भोली रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । मनसुन थप सक्रिय हुने भएकाले भोलीदेखि शनिबारसम्म बाढीपहिराको जोखिम समेत ...
बिहीवारदेखि बाढीपहिरोको जोखिम: सतर्कता अपनाउन आग्रह
काठमाडौं,२३ असार । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिरोको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जो...









