देश /समाज
नेपालमा कोरोनाबाट फेरि एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो
काठमाडौं,४ जेठ नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या दुई पुगेको छ।आज बिहान नरैनापुर-५ बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवाको स्वाबको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा...
स्वास्थ्यमा समस्या देखिएपछि श्रममन्त्री यादव अस्पतल भर्ना
काठमाडौं,४ जेठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव अस्पताल भर्ना भएका छन् । आइतबार बिहान छातीमा समस्या देखिएपछि मन्त्री यादव बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ...
शुरु भयो उच्चस्तरीय समितिको बैठक , लकडाउनबारे निर्णय हुने
काठमाडौं,४ जेठ । आइतवार कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सुरु भएको छ । बैठकमा कोरोना नियन्...
रुकुम पश्चिममा भारतबाट आएका १९ जना स्वाब सङ्कलन गरी सुर्खेत अस्पताल पठाइयो
सुनिल महरा रुकुम (पश्चिम) ,४ जेठ । रुकुम (पश्चिम)मा भारतबाट १९ जना नागरिकहरु आएका छन । रुपैडिया नाका हुँदै हिजो बेलुकी जिल्लामा पुगेका १९ जना नागरिकहरुलाई सम्बन्धीत स्थानिय तहको क्वारेन्टीनमा राखिए...
कोरोनाबाट मृत्यु भएकी सुत्केरी बस्ने गंगबु सिल, सबैको परीक्षण गरिँदै
काठमाडौं, जेठ ४ कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सुत्केरीको सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण गर्न लागिएको छ। बिहीबार धुलीखेल अस्पतालमा मृत्यु भएकी काभ्रेकी २९ वर्षीया युवती काठमाडौंको टोखा ...
रुकुम पश्चिमको खदीमा घर आग्लागी हुँदा एक महिलाको मृत्यु,एक जना घाइते
सुनिल महरा रुकुम पश्चिम,४ जेठ रुकुम पश्चिममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । जिल्लाको आठबीसकोट नगरपालिका–३, खदीमा हिजो बिहान पौने ११ बजेतिर भएको आगलागीमा परी...
कोरोना संक्रमणबाट विश्वभर ९६ नेपालीको मृत्यु
काठमाडौं, ४ जेठ विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्गतको स्वास...
उपत्यकामा ‘लकडाउन’ झन् कडा, भित्री सडकमा निस्कनेमाथि पनि निगरानी
काठमाडौं,३ जेठ उपत्यकाका तीन वटै जिल्लामा लकडाउन (बन्दाबन्दी) कडा पारिएकाे छ। कोरोना भाइरस (कोभिड–१९)का संक्रमित देखिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुरमा लकडाउन कडा पारिएको हो। तीन वटै जिल्लाका ...
उदयपुरका एक पत्रकारमा कोरोना पोजेटिभ देखियो
काठमाडौं,३ जेठ उदयपुरमा शुक्रबार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका २५ वर्षीय युवक पत्रकार भएको खुलेको छ। भुल्केबाहिर पहिलो पटक कोरोना संक्रमितको रुपमा भेटिएका युवक पत्रकार भएको र उन...
लकडाउनमा ट्रकमा घर फर्कने क्रममा दुर्घटना, २४ मजदुरको मृत्यु
काठमाडौं,३ जेठ । भारत उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार बिहान ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । दुईवटा ट्रक ठोक्किँदा भएको दुर्घटनामा २४ मजदुरको निधन भएको भारतीय सञ्चारमध्यमहरुले जनाएक...








