समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

लमजुङ ३ दिन ‘सील’ गर्ने निर्णय

लमजुङ ३ दिन ‘सील’ गर्ने निर्णय

काठमाडौं,२ जेठ । द्वन्द्ध व्यवस्थापन समिति लमजुङले कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन ३ दिन लमजुङ जिल्ला सील गर्ने निर्णय गरेको छ ।जेठ २ गते (शुक्रवार) बसेको द्वन्द्ध व्यवस्थ...

काठमाडौंका ३१ जनामा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ

काठमाडौंका ३१ जनामा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ

काठमाडौं,२ जेठ । काठमाडौंमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)का क्रममा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौं महानगरको सरसफाइमा संलग्न ९ सय ३२ जनाको नमुना संकलन गरि परीक्षण गरिएको थियो । ...

लकडाउनमा काठमाडौंमा  थप कडाई,अब गल्लीमा निस्किए पनि पक्राउ पर्ने

लकडाउनमा काठमाडौंमा थप कडाई,अब गल्लीमा निस्किए पनि पक्राउ पर्ने

काठमाडौं,२ जेठ । कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने निर्णय गरेको छ ।प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किन...

देशभर एकीकृत एम्बुलेन्स सेवा उपलव्ध गराइने

देशभर एकीकृत एम्बुलेन्स सेवा उपलव्ध गराइने

काठमाडौं,२ जेठ सरकारले देशको जुनसुकै स्थनबाट फोन गरेर एम्बुलेन्स सेवा लिन सक्नेगरी एकीकृत एम्बुलेन्स सेवा मिलाउने घोषणा गरेको छ । नेपालको जुनसुकै स्थानबाट तीन अंकको टेलिफोन नम्बरमा सम्पर्क गरेर एम्...

प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा हाल्ने पौडेल  पक्राउ

प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा हाल्ने पौडेल पक्राउ

काठमाडौं, २ जेठ । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली र अन्य विशिष्ट व्यक्तिहरुको तस्बिर बिगारेर पोस्ट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिक...

लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने

लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने

लहान,२ जेठ । कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश नं २ सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालिएको छ । कोरोना भाइरसको सङ्...

सप्तरीका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आयो

सप्तरीका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आयो

जनकपुरधाम,२ जेठ कोरोना भाइरस संक्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष...

लकडाउन थप्ने सरकारको तयारी, विज्ञहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठक

लकडाउन थप्ने सरकारको तयारी, विज्ञहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठक

काठमाडौं, २ जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको बैठक जारी छ । कोरोना रोकथामलाई प्रभावकारी बनाउनेबारे ...

कोरोना संक्रमित भागे सुरक्षाकर्मीले गोली हान्ने !

कोरोना संक्रमित भागे सुरक्षाकर्मीले गोली हान्ने !

काठमाडौं ,२ जेठ कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा पक्रनका लागि सुरक्षाकर्मीले गोली हान्‍ने अधिकार पाएका छन्। केही दिनअघि पर्सास्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेपछि प्रशासनले यस्त...

भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्र  नजिकै छाङरुमा सशस्त्रले थाल्यो  गस्ती

भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्र नजिकै छाङरुमा सशस्त्रले थाल्यो गस्ती

काठमाडौं, १ जेठ सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु पुगेर गस्ती सुरु गरेको छ। नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र...