समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई जेठ ५ गतेपछि घर पठाइने

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई जेठ ५ गतेपछि घर पठाइने


काठमाडौं,१ जेठ । जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए । १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी र अन्यको हकमा पिसिआर परी...

जिल्लाभित्रका लागि जारी भएका सबै सवारी पास खारेज गर्ने गृहको निर्णय

जिल्लाभित्रका लागि जारी भएका सबै सवारी पास खारेज गर्ने गृहको निर्णय


काठमाडौं,१ जेठ । गृहमन्त्रालयले एउटा जिल्ला भित्र गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द गर्ने निर्णय लिएको छ। सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि ज...

जेठ ५ गतेसम्म  रुपन्देहीको गैडहवा गाउँपालिका सिल

जेठ ५ गतेसम्म रुपन्देहीको गैडहवा गाउँपालिका सिल


बुटवल,१ जेठ । बुधबार १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि रुपन्देहीको गैडहवा गाउँपालिकालाई भोलि शुक्रबार बिहानदेखि सिल गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटको अध्...

धादिङ सील,नाकामा सुरक्षाकर्मी परिचालन

धादिङ सील,नाकामा सुरक्षाकर्मी परिचालन


धादिङ,१ जेठ । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन , तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचाल...

कालीमाटी तरकारी बजारमा कोरोना परीक्षण, ६ सय जनाको नमूना संकलन

कालीमाटी तरकारी बजारमा कोरोना परीक्षण, ६ सय जनाको नमूना संकलन


काठमाडौं,१ जेठ भारतमा हल्ला फैलिएपछि कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि बिहीबार कोरोना संक्रमण परीक्षण गरिएको छ। काठमाडौं उपत्यकामा दश हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्यअनुसार नमूना संकलन ...

ललितपुरका वडाध्यक्षको उर्दी : बाहिर गएका डेरावाललाई घरमा प्रवेश नदिनु

ललितपुरका वडाध्यक्षको उर्दी : बाहिर गएका डेरावाललाई घरमा प्रवेश नदिनु


काठमाडौं,१ जेठ ललितपुर महानगरपालिका–६ का वडाध्यक्ष हिटलर शाक्यले वडा क्षेत्रका घरधनीलाई बाहिर गएका डेरावाललाई घरमा प्रवेश गर्न नदिने उर्दी जारी गरेका छन्। शुक्रबार सूचना निकाल्दै शाक्यले वडा क्षेत्...

कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल सिल, चिकित्सक, नर्ससहित ३८ जना क्वारेन्टाइनमा

कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल सिल, चिकित्सक, नर्ससहित ३८ जना क्वारेन्टाइनमा


काठमाडौं,१ जेठ । कपिलवस्तुबाट ६ दिन अगाडि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्रिवि शिक्षण अस्पतालमा उक्त बिरामीमा संक्रमण पुष्...

गुल्मी जेठ १ गतेदेखि ५ दिन सिल गरिने

गुल्मी जेठ १ गतेदेखि ५ दिन सिल गरिने


गुल्मी,३१ वैशाख जिल्ला प्रशासन कार्यालयले गुल्मीले जिल्लाभर आवातजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ। प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएको जनाउँदै सिल गर्नुपरेको प्र...

नारायणी अस्पतालबाट भागे २ कोरोना संक्रमित

नारायणी अस्पतालबाट भागे २ कोरोना संक्रमित


काठमाडौं,३१ वैशाख कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उ...

लकडाउन अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन

लकडाउन अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं,३० वैशाख । लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो अवस...