देश /समाज
सप्तरी र उदयपुरमा कोरोना संक्रमित भेटिएपछि सिरहाका सबै नाका सिल
सप्तरी ,३० वैशाख कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि...
असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याइने
काठमाडौं ,३० वैशाख। आगामी असार मसान्तसम्म काठमाडौंमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । ‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा काम अघि बढेको आय...
सम्पर्कविहीन बनेका प्रहरी जवान मृत भेटिए
सुर्खेत,३० वैशाख जिल्लको सिम्ता गाउँपालिकामा ड्युटीमै रहेका वेला सम्पर्कविहीन बनेका एक प्रहरी जवान मृत फेला परेका छन् । आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कवि...
इलामको शुक्रबारे बजारमा आगलागी हुँदा ७० लाखको क्षति
इलाम, ३० वैशाख । इलामको शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ बजेर ४५ मिनेट जाँदा बेद कैयाको घरबाट शुरु भएको आगलागीबाट तीन घर पूर्णरूपमा क्षति पुगेको ह...
नेपालमा थप १३ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं , २९ बैशाख । नेपालमा थप १३ जनामा कोरोना संक्रमण भएको छ । नयाँ संक्रमितहरु कपिलवस्तु , रुपन्देही र बदिर्या जिल्लाका रहेका छन् । कपिलवस्तुको ६ जना , रुपन्देहीको ६ जना र बर्दियाको एकजनामा कोरोन...
फुटबलका पूर्व राष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण
काठमाडौं,२९ वैशाख । राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रञ्जित श्रेष्ठले आफूमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको बताएका छन्। श्रेष्ठले फेसबुकमार्फत आफूलाई कोराना पेजेटिभ देखिएको जानकारी दिएका...
विद्यार्थी लकडाउनमा तीन महिनाको शुल्क तिर्न निजी स्कुलको पत्र
काठमाडौं,२९ बैशाख विद्यार्थी र अभिभावक कोभिड–१९ भाइरस संक्रमण त्रासका कारण लकडाउनमा बसिरहेको बेला राजधानीको एक निजी स्कुलले अभिभावकसँग पढाई नै नभएको वैशाखसहित आगामी असार महिनासम्मको शुल्क तिर्न ता...
मौसम पूर्वानुमानः अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना
काठमाडौं,२९ वैशाख नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी न्यूनचापीय प...
दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातभित्र छानिए
काठमाडौँ, २९ वैशाख । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन् । गायक पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको शीर्ष ७ मा पर्न सफ...
थप १० जनामा कोरोना संक्रमित,नेपालमा कुल संक्रमित १२० पुगे
काठमाडौँ,२९ वैशाख नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा स...








