देश /समाज
प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति
काठमाडौं, २८ वैशाख प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। शक्रबार ती चिनियाँ नागरिकले सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्...
खुकुरी प्रहार गरी प्रधानाध्यापकको हत्या,एक जना पक्राउ
धादिङ २८ वैशाख । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रधानाध्यापक ३० वर्षीय यमबहादुर गुरुङको हत्या भए...
उदयपुरमा थप १ जनामा देखियो कोरोना , नेपालमा संक्रमितको संख्या ११० पुग्यो
काठमाडौं,२८ वैशाख उदयपुरमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उदयपुर भुल्के निवासी ४३ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्...
कोरोना असर विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित
काठमाडौं,२८ वैशाख विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरे...
एक लाख घुससहित नुवाकोटका वन प्रमुख पक्राउ
नुवाकोट,२७ वैशाख नुवाकोटका डिभिजन वन एक लाख घुससहित पक्राउ परेका छन् । अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई रु.१ लाख घूससहित नियन्त्रणमा लिएको छ। ...
नेपाली भूमि अतिक्रमण गरी सडक बनाइएको प्रति सरकारको आपत्ति
काठमाडौं, २७ वैशाख । शुक्रवार भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छ। शनिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति ज...
भारतीय दूतावास अगाडि प्रदर्शनको तयारी गरेका अनेरास्ववियूका नेता कार्यकर्ता पक्राउ
काठमाडौं,२७ वैशाख भारतले नेपाली भूमि हुँदै सडक बनाएको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनेरास्ववियुको नेतृत्वमा गएका २० प्रदर्शनकारीलाई निर्ध...
नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो
काठमाडौं ,२६ वैशाख नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ। भेरी प्रादेशिक अस्पतालको ल्याबमा परी...
आजबाट बैंक तथा वित्तिय संस्थाको सबै सेवा सुचारु
काठमाडौं,२६ वैशाख । सरकारले लकडाउनकै समयमा उद्योग तथा कार्यालयहरू सर्तसहित खोल्न सकिने जनाएसँगै बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा आउने भएका छन् । जोखिमका बाबजुद न्युनतम सेवा प्रदान गर्दै ...
काठमाडौंमा कारको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौं,२६ वैशाख । काठमाडौंको रविभवनमा कारको ठक्करबाट एकजनाको ज्यान गएको छ । बा २१ च ४३४७ नम्बरको कारले बा ७२ प ८१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक टीकाराज गेलालको ज्यान गएको हो ।...







