भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्र नजिकै छाङरुमा सशस्त्रले थाल्यो गस्ती
प्रकाशित मिति: बिहिबार, जेठ ०१, २०७७ | १८:२५:२५
काठमाडौं, १ जेठ
सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु पुगेर गस्ती सुरु गरेको छ।
नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान आजै नेपाली सेनाको हेलिकप्टरले त्यहाँ पुर्याएको थियो।
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिरहरुः रासस
प्रकाशित मिति : बिहिबार, जेठ ०१, २०७७ |
१८:२५:२५
4841



















