सुत्केरी लिन गएको एम्बुलेन्स कालीगण्डकीमा खस्यो,चालक बेपत्ता
प्रकाशित मिति: आइतबार, जेठ ०४, २०७७ | १७:४८:१७
काठमाडौं, ४ जेठ ।
सुत्केरी लिन जाँदै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ बैसरीस्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्ष्कज)ज्यmभ
एम्बुलेन्सको केही टुक्रा फेला परेको छ । नदीको बहाव तीव्र हुँदा खोजीमा समस्या भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : आइतबार, जेठ ०४, २०७७ |
१७:४८:१७
4181



















