देश /समाज
राप्ती नगरपालिकाको गाडी चरम दुरुपयोग , मेयर चढ्ने गाडीमा परिवारको सदस्यको रजाई
चितवन , १८ बैशाख। चितवनमा नगरपालिकाको गाडी दुरुपयोग भएको पाइएको छ । राप्ती नगरपालिका प्रमुखले प्रयोग गर्ने सरकारी गाडीमा परिवारका सदस्यले रजाई गरेका छन् । मेयर चढ्ने बा २ झ २६२९ नम्बरको गाडी मेयरक...
धरौटी बुझाएर छुटेलगत्तै पुन पक्राउ परे व्यवसायी अग्रवाल
काठमाडौँ,१८ वैशाख । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै फेरि पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भ...
सांसद यादव अपहरण प्रकरण : सर्वेन्द्र खनाल, महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध मानव अधिकार आयोगमा उजुरी
काठमाडौं,१८ वैशाख सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांस...
मध्यरातमा पार्किङ गरिएको बसभित्र युवायुवती भेटिएपछि……
धनगढी, १८ वैशाख पार्किङ गरिएको बसभित्र ४ जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीमा पार्किङ गरेको बसभित्र मंगलबार मध्यरातमा प्रहरीले पक्राउ गरेको हो। धनगढीका २४ व...
लकडाउन उल्लङ्घन गरेवापत क्वारेन्टाइनको खर्च आफैंले व्यहोर्नुपर्ने
भद्रपुर, बैशाख १८ । लकडाउन (बन्दाबन्दी)को अवधिभर मेचीनगर नगरपालिकामा अन्यत्रबाट बसोबास गर्ने जो–कोही आएमा नगरले तोकेको क्वारेन्टाइनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले बुधबा...
गैंडाकोटका विपन्न परिवारको लागि कामना बैंकको सहयोग
नवलपुर , १७ बैशाख। नवलपुरको गैडाकोटका विपन्न परिवारको लागि कामना सेवा विकास बैंकले खाद्यान्न सहयोग गरेको छ । कामना सेवा विकास बैंक बेल्डिहाले शाखाले गैंडाकोट नगरपालिका वडा नम्बर १३ मा रहेका विपन्न घर...
महोत्तरीमा विशाक्त मदिरा सेवनले चार जनाको मृत्यु
महोत्तरी,१७ वैशाख । महोत्तरीको भंगहा नगरपालिका ७ मा विशाक्त मदिराले चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ५५ वर्षीय लालबाबु सिंह, ४० वर्षीय नथुनी महरा, ५५ वर्षीय मोहन चौधरी र ४५ वर्षीय महेन्द्र...
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौं,१६ वैशाख । धादिङको धुनिवेशी नगरपालिका - ९ कानाकोटस्थित सडकमा बा. ५ ख ६७७५ नम्बरको टिपर अनियन्त्रित भई सोमबार राति सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरका सह-चालक धुनिवेशी नगरपालिका...
२५ हजार धरौटीमा छुट्दै पूर्वसचिव भीम उपाध्याय
काठमाडौं, १५ वैशाख । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध दायर साइबर क्राइमसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहस गर्दै यस्तो आदेश ...
बैतडी आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने
बैतडी,१५ वैशाख जिल्लाका विभिन्न स्थानीय तहले जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाई फर्काउने निर्णय गरेका छन्। तर बाहिरबाट जिल्ला भित्रिने सबै नागरिकले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। क...









