समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

२२ कैदीबन्दी धादिङ कारागारबाट छुटे

२२ कैदीबन्दी धादिङ कारागारबाट छुटे

धादिङ,२९ चैत्र । जिल्ला अदालतको आदेशमा धादिङ कारागारबाट २२ कैदीबन्दी रिहा भएका छन्। कारागारमा रहेका २ जना बालकसहित २२ कैदी बन्दीलाई रिहा गरिएको छ। सार्वजनिक मुद्दा, अभद्र व्यवहारजस्ता सामान्य प्रकृत...

पर्साका जनप्रतिनिधिमाथि भारतमा कोरोना संक्रमण फैलाउने योजना बुनेको आरोप

पर्साका जनप्रतिनिधिमाथि भारतमा कोरोना संक्रमण फैलाउने योजना बुनेको आरोप

वीरगन्ज ,२८ चैत्र । भारतीय सुरक्षाकर्मी र मिडियाले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। भारतमा त कोरोना संक्रमित...

प्रहरीले गर्‍यो बालकोटमा सञ्चालित परेली आयुर्वेद हाउस सिलबन्दी

प्रहरीले गर्‍यो बालकोटमा सञ्चालित परेली आयुर्वेद हाउस सिलबन्दी

भक्तपुर,२८ चैत्र । भक्तपुरको बालकोटमा सञ्चालित परेली आयुर्वेद हाउस शिलबन्दी गरिएको छ । सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित परेली आयुर्वेद हाउसमा औषधि व्यवस्था विभाग र प्रहरीले सिलबन्दी गरी सञ्चालिका ...

नेशनल लाइफ इन्स्योरेन्सले कोरोना उपचार कोषमा  दियो ५१ लाख

नेशनल लाइफ इन्स्योरेन्सले कोरोना उपचार कोषमा दियो ५१ लाख

काठमाडौं,२८ चैत्र । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष ...

वैशाख ६ गतेसम्म सबै अदालत बन्द गर्ने सर्वोच्चको निर्णय

वैशाख ६ गतेसम्म सबै अदालत बन्द गर्ने सर्वोच्चको निर्णय

काठमाडौं,२८ चैत । सरकारले लकडाउन खुलाएको तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएपछि अदालतको कामकारबाही व्यवस्थापन गर्न...

देशभरका अदालतको नियमित काम वैशाख ३ गतेसम्म स्थगित

देशभरका अदालतको नियमित काम वैशाख ३ गतेसम्म स्थगित

काठमाडौँ,२८ चैत्र । देशभरका अदालतमा नियमित मुद्दाहरुको सुनुवाई लगायतका काम कारबाही वैशाख ३ गतेसम्म स्थगित गर्ने निर्णय फुलकोर्टले गरेको छ। सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३ गतेसम्...

भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्द

भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्द

काठमाडौं ,२७ चैत सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । । कोरोना भाइरस (कोभिड- १९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वै...

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक

काठमाडौं, २७ चैत । कञ्चनपुरमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथाम तथा न्युनिकरण गर्नका लागि शुक...

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान आज अपराह्न हुँदै

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान आज अपराह्न हुँदै

ललितपुर, २७ चैत । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान आज अपराह्न हुँदै छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित उनकी आमा यक्षरानी मायादेवीको मन्दिरमा...

‘लकडाउन’को समयमा पनि कलैयामा हाटबजार सञ्चालन

‘लकडाउन’को समयमा पनि कलैयामा हाटबजार सञ्चालन

बारा, २७  चैत । बाराको सदरमुकाम कलैयामा ‘लकडाउन’को समयमा पनि हाटबजार सञ्चालन गरिएको छ । हाटबजारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामको सामान्य नियम पनि पालना भएको छैन । लकडाउन उल्लंघन गर्दै हाटबजार ...