देश /समाज
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
दाङ,२७ चैत दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी निवासी ३७ वर्षीय बलबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसी...
भोजपुरमा चार थान भरुवा बन्दुकसहित एकजना पक्राउ
भोजपुर,२७ चैत्र । भोजपुरमा चार थान भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आमचोक गाउँपालिका ३ का २२ वर्षीय साजाङ राई छन् । जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागि सोही ...
मकवानपुरमा आठ जुवाडे पक्राउ
मकवानपुर,२७ चैत्र । मकवानपुरमा जुवा खेलरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका ८, मैदा टोलमा जुवा खेलिरहेको अवस्थामा २२ हजार ५ सय ४५ रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् । ...
डडेल्धुरामा घरभित्रै पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु
डेल्धुरा,२७ चैत । डडेल्धुरामा घरभित्रै पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका ७ बान्नीगडाका गणेश ठगुन्नाको घरभित्रै सलको पिङमा अल्झिएर मृत्यु भएको हो। घरभित्रै धुरीख...
लकडाउन अवज्ञा गर्दै जात्रा मनाएपछि जनप्रतिनिधिहरुप्रहरीको नियन्त्रणमा
बझाङ,२७ चैत । कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथाम गर्न मुलुकमा लकडाउन भइरहेको बेला बझाङको छविसपाथिभेरा गाउँपालिकाको कडेलमा चैतलीमेला सञ्चालन गरेको भन्दै जनप्रतिनिधिसहित मेला आयोजकहरुलाई प्रहरील...
घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या, आमाको अवस्था गम्भीर
गौशाला, चैत २६ । घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले...
रामेछापमा ३ दिनदेखि ज्वरो आएर उपचाररत एकको मृत्यु
रामेछाप, २६ चैत । रामेछापमा ज्वरो आएर उपचार गराईरहेका एक जनाको मृत्यु भएको छ । ३ दिनदेखि ज्वरो आएर तामाकोशी सहकारी अस्पतालमा उपचारको लागि अस्पताल भर्ना भएका गेलु निवासी एक वृद्धको मृत्यु भएको हो । ...
आइतबारदेखि पुन: भरी सिलिन्डर ग्यास पाइने
काठमाडौं,२६ चैत्र । आइतवारदेखि पुन भरी सिलिन्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरि सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो । निगम सञ्चालक समितिको बुधवारको बैठकले पूरै तौलको सिल...
बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ
विराटनगर,२६ चैत्र । बालिका बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पथरीका अनुसार गत मंसिर २४ गते र चैत्र ८ गते भएको बलात्कारक...
कञ्चनपुरको गहुँबारीमा भेटियो महिलाको शव
महेन्द्रनगर, २६ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित गुँबारीमा आज (बुधबार) एक महिलाको शव फेला परेको छ । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय ३६ वर्षीय कमला विष्ट गहुँबारीमा मृत फेल...







