समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

आगलागीबाट झापाको एक झुपडी जल्यो,   झुपडी भित्र भेटियो लाखौं रकम

आगलागीबाट झापाको एक झुपडी जल्यो, झुपडी भित्र भेटियो लाखौं रकम

काठमाडौं,२४ चैत्र । सामुदायिक वनको छेउमा बासको टाटीले बेरेको फुसको घर । वरिपरि मदिराका खाली बोतल । फलाम र अन्य कवाडी सामग्री पनि असरल्ल छरिएका छन् । बाहिरबाट हेर्दै अभावले घेरिएको मानिस बस्ने घर जस्त...

सैनामैनामा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

सैनामैनामा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

बुटवल ,२३ चैत । रुपन्देहीको सैनामैनामा आइतबार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको गरेको लु १ च ७४९७ नम्बरको एम्बुलेन्स तीव्र गतिका कारण अनियन्त्रित भई...

कैलालीका संक्रमित युवासँगै फर्किने दाङका १० युवकको पहिचान

कैलालीका संक्रमित युवासँगै फर्किने दाङका १० युवकको पहिचान

दाङ,२३ चैत्र । कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जना युवा भेटिएका छन् । संक्रमित युवासँगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अ...

सुनसरीमा राहतको निहुँमा दुई समूहबीच झडप, एक दर्जन बढी घाईते

सुनसरीमा राहतको निहुँमा दुई समूहबीच झडप, एक दर्जन बढी घाईते

विराटनगर ,२३ चैत लकडाउनको बेला सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ९ छातावेलीमा दुई पक्षबीचमा झडाप हुँदा दर्जन बढी घाइते भएका छन्। उनीहरूको दुहबीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। वडानम्बर ९ ...

धादिङमा दादुराबाट दुई बालकको मृत्यु

धादिङमा दादुराबाट दुई बालकको मृत्यु

काठमाडौं,२३ चैत्र । धादिङको चेपाङको बस्तीमा दादुरा–रुबेलाबाट दुई बालकको मृत्यु भएको छ । डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि ...

रुपन्देहीको सीमा क्षेत्रमा थप कडाइ, ६ सय सशस्त्र प्रहरी परिचालन

रुपन्देहीको सीमा क्षेत्रमा थप कडाइ, ६ सय सशस्त्र प्रहरी परिचालन

रुपन्देही, २३ चैत भारतबाट आवतजावत नरोकिएको भन्दै रुपन्देहीको सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ। रुपन्देहीको सीमा क्षेत्र भारतको एउटा गाउँमा समेत कोरोना संक्रमित बिरामी भेटिएको र भारतब...

भक्तपुरमा इँटाभट्टाको पोखरीमा डुबेर राईको  मृत्यु

भक्तपुरमा इँटाभट्टाको पोखरीमा डुबेर राईको मृत्यु

भक्तपुर,२३ चैत्र। चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको शनिबार राति मृत्यु भएक...

कपिलवस्तुको  सिङ्खो गाउँमा भीषण आगलागी, करिब ४० घर जलेर नष्ट

कपिलवस्तुको सिङ्खो गाउँमा भीषण आगलागी, करिब ४० घर जलेर नष्ट

बुटवल,२१ चैत्र । कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा केहीबेर अघिदेखि भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर ज...

सुरक्षा निकायद्वारा दुई दिनदेखि भीरमा अडकिएकी महिलाको सकुशल उद्धार

सुरक्षा निकायद्वारा दुई दिनदेखि भीरमा अडकिएकी महिलाको सकुशल उद्धार

गुल्मी, २१ चैत । सुरक्षा निकायको एक समूहले भीरमा अड्किएकी एक महिलाको सफल उद्धार गरेको छ । गुल्मी जिल्ला मुसिकोट नगरपालिका-७ अर्छुङ टाकुरे भिरमा एकजना महिला अड्किएको भनी प्रहरी चौकी वामीटक्सार गुल्मीम...

फिदिम नगरपालिका वडा अध्यक्ष लिलाराज तुम्बापोको निधन

फिदिम नगरपालिका वडा अध्यक्ष लिलाराज तुम्बापोको निधन

 पाँचथर, २१ चैत्र  । फिदिम नगरपालिका–५ का वडाध्यक्ष लिलाराज तुम्बापोको निधन भएको छ । ३० वर्षीय वडाध्यक्ष तुम्बापेको झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो । उनी केही समय...