देश /समाज
दाङमा गुडिरहको बसबाट खसेर महिलाको मृत्यु
तुलसीपुर,३ चैत । गुडिरहेको बसबाट खसेर तुलसीपुर १४ भोजपुरमा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निबासी ५८ बर्षकी सुशिला वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले ...
म्याग्दीमा अज्ञात समूहद्वारा डोजरमा आगजनी
म्याग्दी,३ चैत अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्...
वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यम गर्नेलाई पुरस्कार
काठमाडौं,२ चैत । वैदेशिक रोजगारीलाई त्यागेर स्वदेशमै उद्यम गर्नेहरुलाई सरकारले राष्ट्रिय स्तरको पुरस्कारबाट सम्मान गर्ने भएको छ। अघिल्ला वर्षजस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्...
१२ जिल्लाका फेरिए सिडिओ, को कहाँ सरुवा ? (सूचीसहित)
काठमाडौँ,२ चैत । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धन...
कञ्चनपुरमा ३० जना विद्यार्थी बोकेको स्कुल बस पोखरीमा खस्यो
महेन्द्रनगर,२ चैत । कञ्चनपुरमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस आइतबार दिउँसो पोखरीमा खसेको जिल्ला प्रह...
झापामा कोरोनाको आशंका गरिएका व्यक्तिलाई काठमाडौं पठाइयो
झापा,२ चैत । एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशंकामा उपचारका लागि आइतबार काठमाडौं पठाइएको छ। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेड...
बुटवलमा बस चढ्नुअघि काउन्टरमै यात्रुको ज्वरो परीक्षण
बुटवल,२ चैत । कोरोनाभाइरसको संक्रमणको त्राससँगै सरकार र निजी क्षेत्रले सुरक्षा एवं सतर्कताका लागि विभिन्न अभियान शुरु गरेका छन् । बुटवलको पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफु मातहत रहेका विभिन्न स्थ...
म्याग्दीमा चट्याङ लागेर दुई जनाको मृत्यु
म्याग्दी,२ चैत म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज...
जनकपुरमा मदिरा सेवनबाट थप २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
जनकपुरधाम,२ चैत । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवैद्य घरेलु मदिरा सेवनबाट ८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरमा थप चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उप(महानगरपालिका ७ जानकी चोकस्...
नेपाल – भारत मैत्री बस सेवा अनिश्चितकालका लागि बन्द
कञ्चनपुर,२ चैत । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि महेन्द्रनगरबाट भारतका विभिन्न शहरमा संचालन हुंदै आएका मैत्री बससेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखिबाट अनिश्चितकालका ला...








