देश /समाज
पहिरो हटाएर नारायणगढ मुग्लिङ सडक सुचारु
चितवन ,८ माघ । नारायणगढ मुग्लिङ सडक सुचारु भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ५ कालीखोला नजिक गएराती ९ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछी अहिले सडक सुचारु रहेको छ । अवरुद्ध स...
पूर्वीचितवनमा १२ घण्टा विद्युत सेवा बन्द
चितवन , ७ माघ । पूर्वीचितवनको विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द हुने भएको छ । रत्ननगर वितरण केन्द्रको पर्सा सव स्टेसन अन्र्तगतका ट्रान्सफर्मरहरु मर्मत गर्नुपर्ने भएकोले ६ दिनसम्म विभिन्न क्षेत्रम...
कालिखोला नजिक पहिरो खस्यो ,नारायणगढ मुग्लिङ सडक खण्ड अबरुद्ध
चितवन , ७ माघ। नारायणगढ मुग्लिङ सडक खण्ड अन्र्तगत कालिखोला नजिक पहिरो खस्दा सडक अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाँउपालिका ५ स्थित ३ नम्बर पुल नजिक बेलुका ९ बजेतिर सुख्खा पहिरो खसेको हो । सुख...
खैरहनीको अक्सफोर्ड सहकारीको ठगी , ८ लाख ऋण दिदाँ १४ लाखको भरपाई
बिकास पौडेल चितवन , ७ माघ। चितवनमा सहकारीमा अनियमिता र ठगी हुने गरेको जनगुनासो आइरहेको बेला पूर्वीचितवनको खैरहनीमा रहेको अक्सफोर्ड सहकारीले पनि ठगी गरेको फेला परेको छ । खैरहनी ८ पर्सा बजारमा रहेक...
रत्ननगर जेसिजको अध्यक्षमा अधिकारी ,कार्यसमितिमा नै असन्तुष्टि
चितवन ,५ माघ । रत्ननगर जेसिजको वर्ष २०२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । आईतवार रत्ननगर स्थित लायन्स फुडल्याण्डमा भएको वार्षिक साधारण सभाले प्रदिप अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरे...
आत्महत्या दुरूत्साहनको मुद्दामा रवि लामिछानेले सफाई पाए (भिडियो सहित)
चितवन , माघ ५ पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका रवि लामिछानेले सफाइ पाएका छन्। उनी सहति मद्धा खेपिरहेका युवराज कँडेल र अस्मिता कार्कीले आज सफाई पाएका...
रत्ननगर महोत्सवको चित्रकला ,मूर्तिकलामा प्रियंका प्रथम
माघ ५ गते । रत्ननगर महोत्सवमा आयोजित चित्रकला तथा मूर्तिकला प्रतियोगितामा प्रियंका चौधरी प्रथम भएकी छिन् । प्रतियोगितामा विश्व श्रेष्ठ द्धितिय र कृष्ण लामा तृतिय भए । अन्जु गुरुङ र अभिषेश श्रेष्ठले...
फर्निचर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने चयन
चितवन , ४ माघ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । महासंघको सौराहामा शनिवार सम्पन्न पाँचौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले मकवानपुरका न्...
चितवनमा मिनी म्याराथोन हुने
चितवन , ४ माघ । रोटरी क्लव अफ रत्ननगरको आयोजनामा यही माघ ११ गते मिनी म्याराथोन हुने भएको छ । राप्ती नगरपालिकाको भण्डारादेखी रत्ननगरको निपनी सम्म करिव १५ किलो मिटरको दुरीमा प्रतियोगिता हुने शनिवार आयो...
रत्ननगर महोत्सव र फुड फेस्टिबलको अबधि दुई दिन थपियो
चितवन , ४ माघ । चितवनको रत्ननगरमा जारी १० औं रत्ननगर महोत्सवको समय अबधि दुई दिन थप गरिएको छ । बर्षाका कारण शुक्रवार महोत्सव प्रभावित भएपछि समयाबधि बढाइएको हो । पुस २५ बाट सुरु भएर माघ ७ गते सम्मला...









