समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

चितवनमा गैडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवनमा गैडाको आक्रमणबाट एकजनाको मृत्यु


चितवन , १९ असोज । चितवनमा गैडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गैंडाको आक्रमणबाट कालिक नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी बर्ष ७२ को गोरे कुमालको मृत्यु भएको हो । रत्ननगर नगरपालिका वडा ...

निवर्तमान सभामुख महरा पक्राउ

निवर्तमान सभामुख महरा पक्राउ


काठमाडौँ , १९ असोज संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महराले आफूलाई बलात्कार प्रयास गरेको भन्दै पिडित कर्मचारीले शुक...

निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति

निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति


काठमाडौं , १९ असोज। बलात्कारको प्रयास भएको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । संसद सचिवालयकी एक कर्मचारीले महराले आफूलाई बलात्कार प्रया...

सुलिको खाल्डोमा डुबेका कार्कीको शव १८ घण्टापछि निकालियो ( भिडियो सहित )

सुलिको खाल्डोमा डुबेका कार्कीको शव १८ घण्टापछि निकालियो ( भिडियो सहित )


चितवन , १९ असोज । चितवनको खैरहनी नगरपालिका १ स्थित खनाल पोल्ट्री फर्मको कुखुराको सुलीको खाल्डोमा डुवेर मृत्यु भएका सोही फर्मको कामदारको शव आईतवार विहान निकालिईएको छ । फर्मको सुली राख्न वनाईएको खाल्डो...

पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता

पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता


चितवन , १८ असोज चितवनमा एक पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता भएका छन् । पुर्बीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमघारी स्थिन खनाल पोल्ट्री फर्मको कुखुराको सुलि संकलन ट्यान्कीम...

क्याम्पस सभाप्रति नेकपाको असहमती,स्थगीत गर्न माग

क्याम्पस सभाप्रति नेकपाको असहमती,स्थगीत गर्न माग


असोज १७ गते । चितवनको रत्ननगर स्थित शहिद स्मृति बहुमुखी क्याम्पसको भोली शनिवार आयोजना गरिएको क्याम्पस सभाप्रति नेकपा र उसको विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले असहमति प्रकट गर्दैै स्थगित गर...

खैरहनीमा पर्सा दशैमेला हुने , तयारी अन्तिम चरणमा

खैरहनीमा पर्सा दशैमेला हुने , तयारी अन्तिम चरणमा


चितवन , १७ असोज । पूर्वीचितवनको खैरहनीमा सर्पा दशैमेला हुने भएको छ । विजया दशमीको अवसरमा प्रत्येक बर्ष गरिदै आएको पर्सा दशै मेला यसबर्ष पनि हुन लागेको हो । युवा स्वर्ण तारा क्लबले सोमबार नवमीको दि...

गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगरले दियो सुधारिएको चुलो

गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगरले दियो सुधारिएको चुलो


रत्ननगर १५ असोज । गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगर नगरपालिकाले गरिव तथा गरिव तथा विपन्न समुदायलाई सुधारिएको चुलो वितरण गरेको छ । पैसा नभएर सिलिण्डर ग्यास किन्न नसक्ने आर्थिक हैसियत भएका समुदायको पहिच...

घर घरमा पुगेर वृद्धवृद्धाहरुलाई सम्मान ( फोटो फिचर सहित )

घर घरमा पुगेर वृद्धवृद्धाहरुलाई सम्मान ( फोटो फिचर सहित )


चितवन , १४असोज । चितवनको राप्ती नगरपालिकाले २९ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसर पारेर नगर भित्रका एक सय वर्षमाथी वृद्धवृद्धाहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा मंगलवार नगरपालिकाले उनीहरुको...

सभामुख महराले राजीनामा दिए

सभामुख महराले राजीनामा दिए


काठमाडौं ,१४ असोज। यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । संसद सचिवालयकै एक कर्मच...