देश /समाज
कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् आजको राशिफल
आज मिति २०८१ साल वैशाख १३ । वैशाख कृष्ण प्रतिपदा । पञ्चाङ्ग: व्यतिपात कौलव विशाखा । अप्रिल २५ तारिख २०२४ गते बिहीबारको राशिफल । मेष : स्वादिष्ट भोजन मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। रमाइ...
महोत्तरीको मटिहानीमा आगलागी, १०० भन्दा बढी घर जले
काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन् भने करौडौ रुपैयाको क्षति भएको पारम्भिक अनुमान गरिएको छ । नगरप्रमु...
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
काठमाडौँ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिए। माग बढे पनि अस्पत...
आदित्यसँग अनन्याको सम्बन्धबारे पिता चंकी : ‘२५ वर्ष पुगेकी छोरीलाई केही भन्न सक्दिन’
काठमाडौँ । बलिउड अभिनेता चंकी पाण्डेले आफ्नी छोरी अनन्या पाण्डेको व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । एक अन्तर्वार्तामा चंकीले आफ्नी २५ वर्षीया छोरीलाई आफूले नियन्त्रणमा नराख्ने र आफ्नो निर्णय आफ...
पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह
काठमाडौँ । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् । पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो र...
नौ महिनामा १७ हजारको आँखाको शल्यक्रिया
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको...
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ । अहिले मलको आपूर्ति सहजरूपमा भइरहेकाले मल अभाव नहुने केन्द्रको भनाइ छ । सुदूर...
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
काठमाडौँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो । डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत...
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
काठमाडौँ । पालिका(६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन ...
ताइवान : एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पका धक्का
काठमाडौँ । ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्क...









