अर्थ-विजनेस
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा सर्वसाधरणका लागि आवेदन दिने म्याद थप
काठमाडौं, २९ माघ । मकर जितुमाया सुरी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन...
आज यस्तो छ मुद्राको विनिमय दर
काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै, आज युरो...
यस्ताे छ तरकारीको तथा फलफूलको मूल्य
काठमाडौं, २७ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तरकारी तथा फलफुलकाे न्युनतम मुल्य सार्बजिनक गरेकाे छ। आज शुक्रबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिके...
राष्ट्र बैंकले मौद्रिक अर्ध वार्षिक नीतिको समिक्षा गर्दै
काठमाडौ, २७ माघ । नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आब्हान गरेको छ। ऋणक...
विजय लघुवित्तको सेयर कारोबार रोका
काठमाडौं, २६ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । विजय लघुवित्तले लाभांश सम्बन्धी बसेको सञ्चालक समितिको निर्णय समयमै नेप्सेलाई जानकारी नग...
सेयर बजार ७६.६४ अंकले बढ्याे
काठमाडौं, २४ माघ । मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। यसदिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सो...
स्वाबलम्बनको संस्थापक सेयर लिलामी गर्ने आज अन्तिम दिन
काठमाडौं, २४ माघ | स्वालम्बन लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अर्थात माघ २४ गते अन्तिम दिन हो । नबिल बैंकको स्वामित्वमा रहेको यस लघुबित्तले १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामी गर्दैछ । ...
आशा लघुवित्तको २१ प्रतिशत बोनस सेयर घोषणा
काठमाडौं, २४ माघ । आशा लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर वितरण गर...
प्रि-ओपन सेसनमा नेप्से ०.५८ अंकले घट्यो
काठमाडौं, २४ माघ । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । यो सेसनमा नेप्से परिसुचक ०.५८ अंकले घटेर २१००.१२ विन्दुमा आएको छ । यससँगै ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ ला...
सरकारले आजवाट ट्रेजरी बिलवाट ऋण उठाउने
काठमाडौं, २३ माघ । सरकारले आजवाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारवाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्...









