समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन

वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन


काठमाडौँ, ३ कात्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डवि...

आइतबार नेप्सेमा साढे पाँच अङ्कको गिरावट

आइतबार नेप्सेमा साढे पाँच अङ्कको गिरावट


काठमाडौँ, २ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८० मा झरेको छ । यस्तै ...

खसीबोका बिक्री गरेर डेढ करोड आम्दानी

खसीबोका बिक्री गरेर डेढ करोड आम्दानी


दमौली, २ कात्तिक । दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका,...

कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने


काठमाडौँ, ३० असोज । नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो । नेपाल ...

फेरि बढ्यो सुनको भाउ,कति पुग्यो आजको मूल्य ?

फेरि बढ्यो सुनको भाउ,कति पुग्यो आजको मूल्य ?


काठमाडौं ,३० असोज  । शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ। बिहीबार ९४ हजार ५०० मा कारोबार भएको सुन प्रतितोला ४०० रुपैयाँ बढेर आज ९४ हजार ९०० कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी म...

सुन भाउ फेरि घट्यो, कति छ आज ?

सुन भाउ फेरि घट्यो, कति छ आज ?


काठमाडौं, २८ असोज । बुधबार (आज )नेपाली बजारमा सुनको भाउ घटेको छ ।  सुनको भाउ ६ सयले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोब...

छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता


राँझा, २८ असोज लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथ...

सोमबार १८ अर्ब २५ करोड बराबरको टे«जरी बिल बिक्री हुने

सोमबार १८ अर्ब २५ करोड बराबरको टे«जरी बिल बिक्री हुने


काठमाडौँ, २५ असोज नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको टे«जरी बिल भने नयाँ हो भने रु १५ अर्...

वाणिज्य विभागका अधिकांश सेवा स्थगित

वाणिज्य विभागका अधिकांश सेवा स्थगित


काठमाडौँ, २५ असोज वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ । विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्र...

आइतबार बढ्यो सुनको मुल्य, तोलाको कति ?

आइतबार बढ्यो सुनको मुल्य, तोलाको कति ?


काठमाडौं,२५ असोज साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत शुक्रबार पनि सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको थियो । नेपाल...