शिक्षा
खैरहनीमा कक्षा ८ को नतिजा सार्वजनिक
चितवन , २३ चैत । खैरहनी नगरपालिकाले आधारभूत शिक्षा उतीर्ण परीक्षा (कक्षा ८) को नतिजा सार्वजनिक गरेको छ । चैत २ देखी ९ गतेसम्म संचालन भएको कक्षा ८ को परिक्षाको नतिजा आज प्रकाशन भएको हो । आज प्रकाशित नत...
मधेसमा छोरी पढाउन खोलिएको क्याम्पस
काठमाडौँ । अहिले पनि मधेसका छोरीचेली दाइजो प्रथाका कारण हिंसामा परेका खबर बेलाबेला आइरहेकै छन्। झन् विसं २०५० को दशकमा कस्तो अवस्था थियो होला! ऊबेला ‘एकपटक विहे गर्नैपर्ने त हो नि’ भनेर अभिभावकले कलिल...
काठमाडौं महानगरका विद्यालयले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोसाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने...
७ दिनभित्र विद्यालयको नाम नेपालीमा नराखे विद्यार्थी भर्ना रोक्ने महानगरको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । बुधबार एक सुचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयल...
शिक्षा क्षेत्रलाई राजनीतिक हस्तपक्षेपमुक्त बनाइन्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएकी छन् । राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार ...
पर्वतमा १२ वर्षका छात्रले दिँदैछन् एसइई
सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा...
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र...
स्थानिय पाठ्यपुस्तक तयार गर्दै खैरहनी नगरपालिका
चितवन , ६ चैत । खैरहनी नगरपालिकाले स्थानिय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखनको प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले कक्षा ४ देखी ८ सम्मका विद्यार्थीहरुको लागि स्थानिय पाठ्यपुस्तक लेखनको प्रक्रिया सु...
भरतपुरको एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड, डिआरएससंग फोटो खिच्न तछाडमछाड
चितवन, ५ चैत । उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी भरतपुरमा सोमबार आयोजित ‘एक्सपर्ट एजुकेशन कन्क्लेभ–२०२४’ मा विद्यार्थीको भीड लागेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज...
भरतपुरमा भोलि एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै, सहभागि हुनेलाई उपहारै उपहार
चितवन, ४ चैत । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा एक्सपर्टको भरतपुर–१०, स्थित बेस क्याम्पमा भोलि (सोमबार) एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदैछ । भरतपुर–१०, स्थित बेस क्याम्पमा हुने कन्क्लेभको ...









