शिक्षा
पोखरा महानगरका विद्यालयमा वार्षिक परीक्षा नहुने
पोखरा, ५ जेठ । कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर ...
असारबाट काठमाडौं महानगरपालिकामा नयाँ शैक्षिक सत्र
काठमाडौँ ,२ जेठ । काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको छ । जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिज...
कोरोनाको कहर : नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने
काठमाडौँ, २ जेठ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक...
एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ २७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको आज बसेको बैठकले कोभिड १९ को संक्रमणका कारण मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको र...
दोलखाका ६९ विद्यालयमा शैक्षिक सुधार कार्यक्रम
भीमेश्वर, १६ वैशाख । दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएका जिल्लाका ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो । छनोटमा परेका विद्य...
परिक्षा अमर्यादित ढंगले संचालन गरेको भन्दै विद्यार्थीले आपत्ति प्रकट
चितवन, १३ बैशाख । चितवनको बिरेन्द्रनगरमा रहेको जन-आदर्श बहुमुखी क्याम्पसले बि ए दोश्रो वर्षको परिक्षा अमर्यादित ढंगले संचालन गरेको भन्दै विद्यार्थीले आपत्ति प्रकट गरेका छन् । परिक्षाको समयमा अनावस्यक...
जीवन रहे फेरि परीक्षा दिउँलाः शिक्षा मन्त्री श्रेष्ठ
चितवन, १३ वैशाख । सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकारले जनताको स्वास्थ्य र जीवनलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । जनताको जीवन रक्षाका लाग...
मंगबारदेखि हुने त्रिविका सबै परीक्षा स्थगित
काठमाडौं,१३ वैशाख । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले (भोलि) मंगलवारदेखि तोकिएका सबै परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने...
कावासोतीमा विद्यालय र हाटबजार एक साता बन्द
नवलपुर, १३ वैशाख । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को जिल्ला सदरमुकाम कावासोती नगरपालिकामा विद्यार्थीमा कोरोना सङ्क्रमण देखिन थालेपछि नगरभित्रका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । आइतबार ...
सोमबारदेखि सुरु हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस
काठमाडौँ, १२ वैशाख। कोभिड -१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै ...









