शिक्षा
चिसो अत्याधिक बढेपछि विद्यालय बन्द
वीरगञ्ज, ७ माघ । पर्सा र बाराका विभिन्न पालिकाहरुले चिसो अत्याधिक बढेपछि विद्यालय बन्द गरेका छन् । बाराको कलैया उपमहानगरपालिका र पर्साको पर्सागढी नगरपालिकाले विद्यालय बन्द गरेका हुन् । वीरगञ्ज महान...
विद्यालयमा छैन शौचालय र प्राङ्गणः कक्षाकोठाको समस्या उस्तै
गलकोट, ५ माघ । जिल्ला सदरमुकाम बागलुङ बजारका अधिकांश विद्यालय भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न छन् । सदरमुकामका सरकारी विद्यालयमा ठूलाठूला पक्की भवन, खेलकूद मैदानलगायतका पूर्वाधार निर्मित छ...
मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भादगाउँ, २ माघ । कोभिड– १९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारबाट सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी...
माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने
पुष २४, कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्याल...
विद्यालयलाई युरोगार्ड प्रदान
पुष २२, विभिन्न सामाजिक कार्यमा सक्रिय पोखरा–४ स्थित नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका–७ धम्पुसस्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ । नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसा...
कृषि विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी
चितवन, १५ पुष । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । विश्वविद्यालय नेतृत्वले मनोमानी, अपारदर्शी र अवैधानिक ...
सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन
गोरखा, १५ पुस । गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत वि...
कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी
काठमाडौं, १४ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारी अनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने क...
प्रेमबस्ती माविले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस
चितवन, १३ पुष । प्रेमबस्ती माविले सोमबार ६३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठले विद्यालयको विकास र शैक्षिक गुणस्तर बृद्धिका लागि सहयोग...
जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा
पर्वत, १२ पुस । पर्वतको जलजला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने भएको छ । गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत शिशुतहदेखि कक्षा ५ सम्मका विद्यार...






