समाबेसी खबर डट कम फ्लो गर्नुहोस

शिक्षा

‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’ स्थापना

‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’ स्थापना


त्रिशूली, १४ मङ्सिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को नुवाकोटमा स्थापना गरेको ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’को औपचारिक शुभारम्भ गरिएको छ । सिटिइभिटीअन्तर्गत नुवा...

परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु


डोटी, १४ मङ्सिर ।  जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका ...

प्राविधिक शिक्षा पढाउन आवश्यक छ : उपाध्यक्ष डा कँडेल

प्राविधिक शिक्षा पढाउन आवश्यक छ : उपाध्यक्ष डा कँडेल


धादिङ, १४ मङ्सिर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गर्नुभएको छ । नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको...

विद्यालयमा दिइने सजायको स्वरूप बदलियो

विद्यालयमा दिइने सजायको स्वरूप बदलियो


दुर्गा देवकोटा, टीकापुर, १४ मङ्सिर । विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन्...

गरिबीले छेक्यो पढ्ने रहर

गरिबीले छेक्यो पढ्ने रहर


नारायणपुर, ८ मङ्सिर । “बिरामी भएर बा मरें, आमाले अर्काे  बिहे  गरेर गइन्, मलाई गाउँलेले  हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ?” घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल अर्थात...

बडीमालिकाका सबै विद्यालयमा पढाइ शुरु

बडीमालिकाका सबै विद्यालयमा पढाइ शुरु


मार्तडी, ८ मङ्सिर। जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खु...

सुस्तश्रवणयुक्त बालबालिकाका लागि विद्यालय भवन

सुस्तश्रवणयुक्त बालबालिकाका लागि विद्यालय भवन


सिमकोट, ५ मङ्सिर । हुम्लाको मध्यक्षेत्रस्थित सर्केगाड गाउँपालिकामा सुस्तश्रवणयुक्त बालबालिकाका लागि दुई कोठे भवन निर्माण भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको रु २० लाखको आर्थिक सहयोगम...

नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल

नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल


प्रकाश सिलवाल काठमाडौँ, ५ मङ्सिर ।  गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु...

तिलोत्तमाका विद्यालय आइतबारदेखि खुल्ने

तिलोत्तमाका विद्यालय आइतबारदेखि खुल्ने


रुपन्देही, ५ मङ्सिर । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ । कोरोन...

एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण

एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण


काठमाडौँ, ५ मङ्सिर । कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नक...