कला मनोरंजन
‘नांगो गाउँ’ बनाउँदै दीपेन्द्र लामा, दयाहाङ र मिरुनाको जोडी
काठमाडौं, १५ पुस | फिल्म ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘नांगो गाउँ’को निर्माण घोषणा गरेका छन् । लामाकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई र मिरुना मगर अनुबन्धित भएका...
हरिवंश आचार्यको ‘हाम्महाम्म’ सार्वजनिक
काठमाडौं, १३ पुस । वरिष्ठ लाकार हरिवंश आचार्यले आफ्नै रचना तथा गायनमा गीत सार्वजनिक गरेका छन् ।सार्वजनिक ‘हाम्म हाम्म’ बोल रहेको गीतमा संगीत राजनराज शिवाकोटीले दिएका छन् । एनिमेशन भिडियोमा देशमा व्याप...
आठ वर्षपछि कमव्याक गर्दै मिलिन्द सोमन
मुम्बई, १२ पुस | पछिल्लोपटक निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’मा अभिनय गरेका अभिनेता मिलिन्द सोमन जनवरी २०२३ मा रिलिज हुने एक्सन थ्रिलर फिल्म ‘लकडबग्घा’बाट कमव्याक गर्दैछन् । मिलिन्द...
भक्तपुरको ख्वपमा चिनियाँ चलचित्र लभर्स ग्रिफ ओभर दी एलो रिभर प्रदर्शन
भक्तपुर, ७ पुस | भक्तपुरको ख्वप कलेजमा बुधबार चिनियाँं चलचित्र लभर्स ग्रिफ ओभर दी एलो रिभर प्रदर्शन गरिएको छ । कलेजको कार्यक्रम हलमा मानविकी संकायमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्या...
किरण र रचनाको ‘लुखुर लुखुर’मा विल्सन, सागर, लोसिना
काठमाडौं, ५ पुस । वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र वरिष्ठ गीतकार हिराकाजी थापाको सहकार्यमा तयार सांगीतिक कोशेली ‘लुखुर लुखुर’को भिडियो रिलिज गरिएको छ । गायिका रचना रिमाल र गायक किरण भुजेलक...
‘दृश्यम ३’ को तयारी सुरु, फिल्मको बजेट अघिल्ला सिरिजभन्दा बढी हुने
मुम्बई, ३ पुस | फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’को सफलतापछि यो फिल्मको तेस्रो भाग बनाउने तयारीमा निर्माण पक्ष जुटेका छन् । फिल्मको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो । जबकि यसको दोस्रो भाग दर्शकमाझ आउन ...
अवतार हेरिरहँदा दर्शकको निधन
मुम्बई, ३ पुस । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्ने एक दर्शकको हृदयघातका कारण निधन भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्...
महापुरूषले मनायो ५१औँ दिनः पहिलो ‘कार्बन तटस्थ’ नेपाली फिल्म घोषणा
काठमाडौं, ३ पुस | निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म ‘महापुरूष’ ले शनिबार काठमाडौंसहित मोफसलका के...
‘महापुरूष’ले ५१औँ दिन पूरा गर्दै
काठमाडौं, १ पुस । फिल्म ‘महापुरूष’ले प्रदर्शनको ५१औँ दिन पूरा गर्ने भएकाे छ । फिल्मले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गर्दै छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रे...
गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका...









