कला मनोरंजन
पठानमा कसको पारिश्रमिक कति ?
मुम्बई, २८ मंसिर । बलिउडमा हालका दिनमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ । पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दै छन् । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए । यो...
लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा जिसी चयन
अर्घाखाँची– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा तेजेन्द्र शम...
मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान
काठमाडौं, २६ मंसिर | मिसेस नेपाल वर्ल्ड दिक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन्। आगामी १७ डिसेम्बरमा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर...
दोस्रो नेपाल मिडिया अवार्ड हुने, आफ्ना समाचार पठाउन आह्वान
काठमाडौं, २५ मंसिर | सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी २४ माघमा चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले अ...
सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही
काठमाडौं, २३ मंसिर | चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास ...
बिग बोसपछि डिप्रेसनमा परिन् हिमांशी
मुम्बई, २३ मंसिर | पञ्जाबी अभिनेत्री हिमांशी खुरानाले आफू ‘बिग बोस १३’ बाट बाहिर निस्किएपछि डिप्रेसनमा गएको खुलासा गरेकी छन् । उनले हालै एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेकी हुन् ।हिमांशी पञ्जाब फ...
नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा
काठमाडौँ – नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ। अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ। ...
‘बिरानो सहर’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ– आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा बिरानो सहर गीत सार्वजनिक भएको छ । प्रेमिकालाई गाउँमा छाडेर अर्थोपार्जनका लाग...
किम कार्दशियनले भर्खर पोष्ट गरेका तस्बिर भाइरल
विश्वचर्चित अभिनेत्री एवं मोडल किम्बर्ली नोएल (किम कार्दशियन) ले भर्खरै केही तस्बिर पोष्ट गरेकी छिन् । उनका तस्बिर पोष्ट हुनासाथ भाइरल भइरहेका छन् । उनले एमसआईए लेख्दै ताजा तस्बिर पोष्ट गरिन् । तस्बिर...
अनु र सरगम राईले ल्याए ‘भाकी सके’
काठमाडौं, १८ मंसिर | गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकी सके’ सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र बादल लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ ...








