समाबेसी खबर डट कम फ्लो गर्नुहोस

कला मनोरंजन

मतदानपछि राजेश हमालले भने- अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ

मतदानपछि राजेश हमालले भने- अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ

काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।मतदानपछि अनलाइनखबरसँग कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आ...

दीपकराज गिरीले भने- भविष्यमा राजनीतिमा आउँछु, तर फिल्म क्षेत्र छाड्छु

दीपकराज गिरीले भने- भविष्यमा राजनीतिमा आउँछु, तर फिल्म क्षेत्र छाड्छु

काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताएका छन् ।आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि उनले आफूले रा...

चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

काठमाडौं, २ मंसिर | गत कात्तिक ११ गतेबाट प्रदर्शनरत फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दासमेत फिल्मले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ । दिवा तथा रात्री शो...

चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

चितवन, १ मंसिर । आगामी २९ पुसमा  रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ प्रिमियर शो चितवनमा हुने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनामा २७ पुस साँझ...

भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्छु : दीपक बाेहरा

भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्छु : दीपक बाेहरा

भैरहवा, १ मंसिर ।  रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा नेता दीपक बाेहराले भैरहवालाई पर्यटकीय सहरका रुपमा विकास गरिने बताएका छन ।निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ का ने...

‘केटी हो’मा नेपाली दर्शक नाँच्दा अनुपम खेर खुशी |

‘केटी हो’मा नेपाली दर्शक नाँच्दा अनुपम खेर खुशी |

काठमाडौं, १ मंसिर | सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ ।अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिण...

सामाजिक कथाका फिल्मबाट टाढिँदै आयुष्मान |

सामाजिक कथाका फिल्मबाट टाढिँदै आयुष्मान |

मुम्बई,३० कात्तिक | सामाजिक सन्देश मूलक फिल्मबाट पहिचान बनाएका अभिनेता आयुष्मान खुराना चाँडै एक्सन फिल्ममा पहिलोपटक देखिँदैछन् । एलजीबीटी कम्यूनिटी, स्पर्म डोनेशन, इरेक्टाइल डिसफंक्शन, आसाममा चलिरहेको...

राजेश हमाललाई उत्कृष्ट लाग्यो ‘महापुरूष’, भन्छन्- केही दृश्यले भावुक भएँ

राजेश हमाललाई उत्कृष्ट लाग्यो ‘महापुरूष’, भन्छन्- केही दृश्यले भावुक भएँ

काठमाडौं, २९ कात्तिक अभिनेता राजेश हमालले हाल प्रदर्शनमा रहेको चलचित्र ‘महापुरुष’ ले नेपाली समाजको भावना र पुस्तान्तरणको कथा व्यक्त गरेको बताएका छन् । सोमबार साँझ दरबार सिनेप्लेक्समा फिल्म हेरिसकेपछि...

बलिउड फिल्म ‘वास्तव’ अभिनेता सुनिलको निधन ।

बलिउड फिल्म ‘वास्तव’ अभिनेता सुनिलको निधन ।

मुम्बई । बलिउड अभिनेता सुनिल सेन्डेको निधन भएको छ । उनको आइतबार राति मुम्बईस्थित घरमा निधन भएको हो ।सुनिलले हिन्दीसँगै मराठी फिल्मको अभिनयमा लोकप्रियता कमाएका थिए । उनले शाहरुख खानको टेलिभिजन शो ‘सर्क...

अमेरिका र अष्ट्रेलियामा ‘हिजो आजका कुरा’ ।

अमेरिका र अष्ट्रेलियामा ‘हिजो आजका कुरा’ ।

काठमाडौं, २७ कात्तिक । अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर...