कला मनोरंजन
‘महापुरूष’ हेर्न २५वर्षपछि हल पुगे कुलमान घिसिङ ।
काठमाडौं, २७ कात्तिक । नेपालमा लोडसेडिङको अन्त्य गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरूष’ हेरेका छन् । उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा र...
शाहरुखलाई मुम्बई विमानस्थल मै एक घण्टा सोधपुछ
मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो । तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर राती एक घण्टा सोधपुछ गरे...
तेस्रो सातामा ‘महापुरूष’ : बढ्दै छ दर्शकको माया ।
काठमाडौं, २५ कात्तिक । गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरूष’ तेस्रो सातामा प्रवेश गरेको छ । प्रदर्शनको तेस्रो सातामा दुई विदेशी फिल्मसँग टक्कर गरिरहेको फिल्मको शो घटेको छैन । सामान्य शो कट...
चलचित्र विकास वोर्डका अध्यक्ष केसीलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं, २४ कार्तिक । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘...
रणवीर र आलियाको छोरीलाई भेट्न रोक
मुम्बई, २४ कात्तिक ६ । नोभेम्बरमा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छोरीको आमाबाबु बनेपछि कपुर परिवारमा खुसियाली छाएको छ । आलिया बिहीबार मात्र अस्पतालबाट डिस्चार्ज भई रणवीरको घर पुगेकी छन् । ...
एकताको फिल्मबाट निकालिइन् दिशा।
काठमाडौं,२४ कात्तिक विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पाटनीले औलामा गन्न लायक फिल्ममा अभिनय गरिन् । उनले ठूला व्यानरका फिल्ममा काम त गरिन्, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाइन...
बाबु छोरीको भावुक सम्बन्धको कथा ‘मिली’
यस चलचित्रमा बाबुछोरीको सुन्दर भावुक सम्बन्धलाई दर्शाइएको छ। मथुकुट्टी जेभियरले निर्देशन गरेको चलचित्रमा नायिका जान्हवी कपुर मिलीको बलियो भूमिकामा देखिएकी छिन्। चलचित्र सत्य घटनामा आधारित छ। यस चल...
‘महापुरुष’ले २ दिनमा साढे २ करोड कमायो
प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्म ‘महापुरुष’ बक्स अफिसमा आक्रामक रुपमा चलिरहेको छ । यो फिल्मले तिन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको ...
तस्वीरमा हेर्नुहोस् सेलिब्रिटीको भाइटिका
भाईटिकाको अवसर पारेर नेपाली फिल्मका थुप्रै सेलिब्रिटीहरुले टिका लगाएका छन् । आफ्ना दाजुभाई तथा दिदीबहिनीसँग टिका लगाउने र टिका लगाइदिने गर्दै उनीहरुले भाईटिका धुमधामसँग मनाएका हुन् । नायक अनमोल केसीले...
केकी अधिकारी भन्छिन् – नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह हो
अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन्। नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर...









