कला मनोरंजन
र्दुगेशले प्रहरीकै अगाडी ‘ले निकाल गाँजा’ भन्दै गित गाए (भिडियो सहित)
चितवन , ७ कार्तिक । लागुऔषध तथा मदिराको प्रयोगको लागि प्रोत्साहन गरेर गित गाएको भन्दै महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएर गित हटाए पश्चात् रिहा भएका गायक र्दुगेश थापाले चितवन आएर फेरी त्यहीँ गि...
खैरहनीमा पर्सा दशैमेला हुने , तयारी अन्तिम चरणमा
चितवन , १७ असोज । पूर्वीचितवनको खैरहनीमा सर्पा दशैमेला हुने भएको छ । विजया दशमीको अवसरमा प्रत्येक बर्ष गरिदै आएको पर्सा दशै मेला यसबर्ष पनि हुन लागेको हो । युवा स्वर्ण तारा क्लबले सोमबार नवमीको दि...
झमटा प्रतियोगितामा वाईएसीडी प्रथम
चितवन , २९ भदौ थारु महिलाहरुको महान पर्व जितियाको अवसर पारेर खैरहनी १० मा आयोजित झमटा प्रतियोगितामा वाईएसीडि झमटा समुह प्रथम भएको छ ।कठार युवा झमटा समुह द्धितिय हुँदा वैरहनी झमटा समुह तृतिय भएको छ ...
विन्दास कंगनाको रोमान्टिक कुरा
त्यसो त बलिउडमा कंगनाको दुई रुप छ । एक प्रतिभाशाली अभिनेत्री, दुई कन्ट्रोभर्सी क्विन । उनी यस्ती अभिनेत्री हुन्, जसले सिंगो फिल्म बोक्ने सामथ्र्य राख्छिन् । अभिनेताले भन्दा बढी पारिश्रमिक माग गर्छिन् ...
सञ्जय दत्तकी छोरी त्रिशालाका ब्याइफ्रेण्डको निधन भएपछि
बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तका इटालियन प्रेमिको अचानक निधन भएको छ । आफ्ना प्रेमिको अचानकको निधनले त्रिशाला अत्यन्त दुःखी भएकी छिन् । दुःखको यो घडीमा त्रिशालाले सामाजिक सञ्जालमा दुःखी ...
गोन्द्राङको ढाट हटाउन माग
चितवन , १७ असार पूर्व पश्चिम राजमार्ग अन्तरर्गत भरतपुर महानगरपालिका वडा नम्वर १२ गोन्द्राङमा रहेको ढाटमा चितवनका स्थानीय जनतालाई कर नलिन सर्वपक्षिय बैठकले आग्रह गरेको छ । एउटै जिल्ला भित्र आवातजावत ग...
मृतकहरुको चिरशान्तीको कामना गर्दै सडकमै पुजा
चितवन ,१७ असार सडक दुर्घटनामा मृत्यु भएकाहरुको चिरशान्तीको कामना सहित पितृहरुको उद्धारका लागि रत्ननगरमा श्रीमद् भागवत महापुराण(एकाहा) एवंम् लक्ष्यवर्ती दीप प्रज्वलन गरिएको छ । रत्ननगर १० स्थित सिद...
चितवन प्रहरीको ३० वुँदे सुरक्षा योजना
चितवन , १७ असार जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षा कार्ययोजना सार्वजनिक गरेको छ । मंगलवार पत्रकारसंगको अन्र्तक्रिया कार्यक्रममा प्रहरीको सेवा प्रभावकारी वनाउन विभिन्न ३० बुदे वार्षिक कार्ययोजन...
चितवनमा २२० केजी गाँजा सहित एकजना पक्राउ
चितवन , असार १७ चितवनमा अवैध लागुऔषध गाँजा सहित एकजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ४ भवानीपुरबाट प्रहरीले करिब २२० केजी गाँजा सहित हेटौँडा नगरपालिका वडा नम्बर ७ बस्ने स...
धादिङमा भुकुम्पको धक्का
धादिङ , १२ असार धादिङमा भुकम्पको धक्का महसुस भएको छ । धादिङ्गको खरी केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्पन गएको हो । राति १० बजेर २१ मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी द...









