प्रमुख समाचार
सातै प्रदेशको प्रदेश प्रमुख पदमुक्त
काठमाडौँ , १७ कार्तिक। नेपालको सातैवटा प्रदेशको प्रदेश प्रमुखलाई आज पदमुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातैवटा प्रदेशको प्रदेश प्रमुखलाई आज पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको...
धादिङमा बोलेरो जिप पल्टिँदा २३ जना घाइते
धादिङ ,१४ कार्तिक। दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । ज...
प्रहरीको गोली लागेर एकजनाको मृत्यु , कर्फ्यु आदेश जारी
कपिलवस्तु , १४ कार्तिक। कपिलवस्तुमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कृष्णनगरमा प्रहरीको गोली लागि स्थानीय सुरज कुमार पाण्डेको मृत्यु भएको छ । लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा ग...
खैरहनी ५ मा नेकपाको निर्वाचन परिचालन कमिटी गठन
चितवन , १४ कार्तिक। खैरहनीमा हुन लागेको उपनिर्वाचको लागि नेकपाले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । खैरहनी नगरपालिकाको वडा नम्बर ५ मा वडा अध्यक्ष पदको लागि हुने निर्वाचनको लागि नेपाल कम्युनिष्ट पा...
ज्यामिरेमा मोटरसाइकलले साइकललाई ठक्कर दियो, दुईजना घाइते
चितवन , १३ कार्तिक पुर्वीचितवनको खैरहनी १ बहेरा चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिएको छ । मोटरसाइकलको ठक्करबाट साइकलमा सवार रत्ननगर ३ बस्ने बर्ष ५० को डिल्ली पोखरेल घाइते भएका छन् । पश्चिमबाट पुर...
रोटरी क्लबले सौराहामा निर्माण गर्ने घण्टाघरको शिलान्यास
चितवन , १३ कार्तिक। नेपालकै तेस्रो पर्यटकिय क्षेत्र सौराहामा रोटरी क्लबले घण्टाघर निर्माण हुने भएको छ । रोटरी क्लब अफ रत्ननगरले रत्ननगर नगरपालिका ७ सिसुवारमा निर्माण गर्न लागेको घण्टाघर आज शिलान्यास...
थुम्सीमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु
नवलपुर, १२ कार्तिक नवलपुरमा बस र मोटरसाइकल ठक्कर खादा दुईजनाको मृत्यु भएको छ ।गैंडाकोट नगरपालिका ९ थुम्सिमा गएराति पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ६६३७ नम्बरको बस र विपरीत दिशामा आउदै गरेको ना ...
भाइ टिकाको दिन चितवनमा प्रहरीको निशुल्क बस सेवा
चितवन , १२ कार्तिक नेपालीहरुको महान चाड दिपावलीको अवसरमा चितवन प्रहरीले निशुल्क बस संचालन गरेको छ । आज भाइटिकाको दिन सर्वसाधरणहरुको सुबिधाको लागि जिल्ला प्रहरी कार्यालय चितवनको पहलमा ३ वटा निशुल्क बस...
चितवनको भरतपुरबाट २० जना जुवाडे पक्राउ , चार लाख बढी बरामद
चितवन , ११ कार्तिक। चितवनको भरतपुरबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट प्रहरीले ४ लाख १२ हजार ४ सय रुपैयाँ बरामद गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १४ महेन्द्र चोकब...
खैरहनीबाट २० जना जुवाडे पक्राउ
चितवन , ११ कार्तिक चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलिले खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारीमा गएराती कौडा खेलिरहेका २० जनालाई पक्र...







