प्रमुख समाचार
खैरहनीमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
चितवन , ११ कार्तिक पुर्वीचितवनको खैरहनीमा बस र मोटरसाइकल ठक्कर खादा एकजनाको मृत्यु भएको छ । खैरहनी ८ पर्सा बजारमा राती पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकल ठोक्किए...
खैरहनीमा बस र मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइते
चितवन , १० कार्तिक। पुर्वीचितवनको खैरहनीमा बस र मोटरसाइकल ठक्कर खाएको छ । खैरहनी ८ पर्सा बजारमा राती पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइ...
नेकपाले टुंगो लगायो चितवनमा उम्मेदवार
कार्तिक १० गते । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा चितवनले उम्मेदवार टुंगो लगाएको छ । चितवनको भरतपुर १६ तथा खैरहनीको ४ र ५ मा हुने उपनिर्वाचनका लागि नेकपाले सर्वसम्मत रुपमा उम्मेदवार चयन...
नेकपा वडा कमिटी रत्ननगर ६ को सपथग्रहण,भावनात्मक एकतामा जोड
रत्ननगर १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी वडा नं ६ रत्ननगरको नवनिर्वाचित वडा कमिटीलाई आइतवार सपथग्रहण गराइएको छ । खगराज खनाल(कृष्ण) को अध्यक्षतामा बनेको २९ सदस्यी कमिटील...
किसानको समस्या वुझ्न कृषि मन्त्री लामा पुगे माछा पोखरी
कार्तिक १० गते । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पूर्वी चितवनमा व्यवसायिक रुपमा गरिएको माछापालनको स्थलगत अवलोकन गरेका छन् । तिहार मनाउन घर आएका वेला मन्त्र...
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्षेत्री चितवनमा सम्मानित
चितवन , १० कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लेखबहादुर क्षेत्री (एलबी) लाई नेपाल क्रिकेट सपोर्टर्स सोसाइटी चितवन शाखाले शनिबार सम्मान गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा सोसाइटीक...
चितवनमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना , ३ सय ३७ जना पक्राउ
चितवन , ९ कार्तिक। जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी देखिएको छ । चाडपर्व योजना लागु भएपश्चात् असोज १२ गतेदेखी शुक्रबारसम्म ३ सय ३७ जनालाई प्रहरीले न...
भण्डारा दुग्ध उत्पादक सहकारीको अनुकरणीय काम , जेष्ठ सदस्यलाई पोषण खर्च,एकल महिलालाई प्रेरणा रकम
कार्तिक ९ गते । चितवनको राप्ती नगरपालिका ५ मा रहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई पोषण खर्च वितरण गरेको छ । साथै एक महिलाहरुलाई प्रेरणा रकम समेत प्रदान गरेको छ । चालु आर्थिक ...
चितवन प्रहरीको कुटपिटसहितको सेवा,एकको हात भाँचियो,अर्काको शरिरमा निलडाम (भिडियो सहित )
चितवन , ९ कार्तिक । नेपाल प्रहरीले मुस्कानसहितको सेवा प्रवाहको योजना संचालन गरिरहेका वेला चितवनमा भने प्रहरीबाटै नागरीक कुटिएका छन् । कात्र्तिक ७ गते विहानको समयमा अस्पतालमा कार्यरत ४९ वर्षका देव...
भरतपुरलाई सहयोगापेक्षी , बेसहारा सडक मानवमुक्त महानगर घोषणा
चितवन, ९ कार्तिक । चितवनको भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी ,बेसहारा ,अभिभावकविहिन सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको बिच ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौड...







