प्रमुख समाचार
शुभकामना बचतको सेवा केन्द्र पर्साबजारमा
चितवन , ४ साउन शुभकामना बचत तथ ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र बिस्तार गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेमा केन्द्रिय कार्यालय रहेको संस्थाले खैरहनी ८ पर्सा बजारमा सेवा क...
नारायणी नदीमा मिनि पानी जहाज चल्ने
चितवन , ४ साउन चितवनको नारायणी नदीमा रिभर क्रुजशिप ( मिनी पानी जहाज ) संचालनमा आउने भएको छ । नेपालमै पहिलो पटक भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रिभर क्रुजशिप ( मिनि पानी जहाज ) संचालन गर्ने तया...
धनगढीको बम बिस्फोटमा एकजनाको मृत्यु
धनगढी , ३ साउन कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटलमा भएको बम बिष्फोटमा परी घाईते भएका राम सिंहको मृत्यु भएको छ । बिष्फोटबाट राम सिंहको पछाडिको भागमा निकै चोट लागेको थियो । उनले...
धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना घाइते
धनगढी , २ साउन धनगढीमा बिस्फोट हुँदा पाँचजना गम्भीर घाईते भएका छन्। धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा बेलुका विस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्...
तिलोत्तमामा बुद्धका मूर्तिहरु तोडफोड
रुपन्देही , २ साउन रुपन्देहीको तिलोत्तमामा रहेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमामा सडकमा राखिएका ५ वटा मूर्तिहरु तोडफोड गरिएको हो । अज्ञात समूहले शंकरनग...
गुरुको घर बनाउन जुटे कंकालीका पूर्वविद्यार्थी , घरको शिलान्यास
चितवन , १ साउन चितवनको कंकाली माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु आफ्नो गुरुको घर बनाउन जुटेका छन् । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ स्थित कंकाली मा वि का पूर्व विद्यार्थीहरुले आफ्नो...
रक्सी खाएका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिका पठाइयो
चितवन , १ साउन चितवनको रत्ननगर नगरपालिका ९ स्थिति कपोरखोरी माध्यमिक विद्यालयमा रक्सी खाएको अवस्थामा फेला परेका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिकाको जिम्मा लगाइएको छ । गएराती विद्यालयमै रक्सी ...
विद्यालय हाताभित्र रक्सी खाएको भन्दै ५ जना शिक्षक पक्राउ
चितवन , १ साउन चितवनमा एक विद्यालयभित्रै रक्सी खाएको आरोपमा ५ जना शिक्षक पक्राउ परेका छन् । पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको कपरखोरी माध्यमिक विद्यालयमा गएराति मदिरा सेवन गरेको ...
सस्तोमा सामान दिने भन्दै ८० लाख ठगी गर्ने तारा ग्याजेड्सको तिन जना पक्राउ
बिकास पौडेल काठमाण्डौ , ३१ असार नेपालमा तारा ग्याजेड्सको नाममा ठगी गर्ने एक गिरोह पक्राउ परेको छ । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै रकम मागी ठगी गर्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको हो । अ...
खैरहनीले किसानलाई वाड्यो ४८ लाखको कृषि औजार
चितवन , ३१ असार खैरहनी नगरपालिकाले नगर भित्रका किसानका लागि कृषि औजार वितरण गरेको छ । कृषिमा लागत सहभागीता घटाउने उदेश्यसहित ४८ लाख वरावरको रिपर ( धान काट्ने मेसिन) र ड्याङ वनाउने मेसिन वितरण गरेको...







