प्रमुख समाचार
गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगरले दियो सुधारिएको चुलो
रत्ननगर १५ असोज । गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगर नगरपालिकाले गरिव तथा गरिव तथा विपन्न समुदायलाई सुधारिएको चुलो वितरण गरेको छ । पैसा नभएर सिलिण्डर ग्यास किन्न नसक्ने आर्थिक हैसियत भएका समुदायको पहिच...
घर घरमा पुगेर वृद्धवृद्धाहरुलाई सम्मान ( फोटो फिचर सहित )
चितवन , १४असोज । चितवनको राप्ती नगरपालिकाले २९ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसर पारेर नगर भित्रका एक सय वर्षमाथी वृद्धवृद्धाहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा मंगलवार नगरपालिकाले उनीहरुको...
चितवनमा गाई काटेको आरोपमा तीन पक्राउ
चितवन १४असोज । पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् । इलाका प्रहरी कार्य...
रत्ननगरको उदाहरणीय काम : आश्रममै पुगेर बृद्धबृद्धालाई सम्मान
रत्ननगर १४ असोज । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडी नगर भित्रका आश्रम र मन्दिरमै पुगेर बृद्धबृद्धालाई सम्मान तथा हौसला प्रदान गरेका छन । २९ औं अन्तराष्टिय ज्येष्ठ नागरिक दिवसको ...
सभामुख महराले राजीनामा दिए
काठमाडौं ,१४ असोज। यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । संसद सचिवालयकै एक कर्मच...
विद्यार्थीको अल्टिमेटमको वास्ता गरेन सिएमसिले, विद्यार्थी पुन आन्दोलित
चितवन , १३ असोज चितवन मेडिकल कलेजका विद्यार्थीहरु पुन आन्दोलनमा उत्रिएका छन् । चितवन मेडिकल कलेजले पुर्व सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका ह्न । जिल्ला प्रशासन कार्यालय भएक...
सौराहामा ठुला व्यवसायी आउँदा डराउनु पर्दैन – पूर्व अर्थमन्त्री पाण्डे
असोज १३ गते । पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले ठुला लगानीकर्ता नभित्रिएसम्म सौराहाको विकास हुन नसक्ने औल्याएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले सोमवार विजयादशमी,शुभ दिपावली,नेपाल संवत तथा ...
पौडेल र श्रेष्ठको जोडीलाई व्याडमिन्टनको उपाधी
असोज १२ गते । चितवनको रत्ननगरमा आयोजित आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि बुटवलका विनोद पौडेल र बैकुण्ठ श्रेष्ठको जोडिने जितेको छ । रत्ननगर ३ बेल्सीमा रहेको प...
चितवन मेडिकल कलेजले सहमति कार्यान्वयन गरेन , विद्यार्थीद्धारा २४ घण्टे अल्टिमेटम
चितवन , १२ असोज चितवन मेडिकल कलेजले पुर्व सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन् । सरकारले तोकेको शुल्क भन्दा धेरै शुल्क लिएको भन्दै भएको आन्दोलनमा जिल्ला प्रशासन कार्यालय च...
कालिकाको शुभकामना आदान प्रदानमा जनप्रतिनिधीहरुले भने –हातेमालो गरेर समृद्धीमा जुटौ
असोज १२ गते । चितवनको कालिका नगरपालिकाले वडादशै,तिहार तथा छठ पर्वको अवसर पारेर आईतवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नगरवासीदेखी प्रतिनिधी सभा सदस्यको उपस्थितीमा कार्यक्रम गरिएको थियो । कार्...









