प्रमुख समाचार
युवा पत्रकार खनाल सम्मानित
असोज १२ गते । चितवनका युवा पत्रकार धु्रवराज खनाललाई युनिक वचत तथा ऋण सहकारी संस्थाले आईतवार सम्मान गरेको छ । चितवनको रत्ननगर मुख्य कार्यालय रहेको युनिक वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक स...
सस्तो फर्निचर प्रालिमा ७ लाखको सोफा
असोज १२ गते । मानब जीवनमा बड्दो बिलाशितालाई ध्यान दिदै चितवनको रत्ननगर ३ मा रहेका सस्तो फर्निचर प्रालिले नेपाली बजारमा रोयल सोफा भित्र्याएको छ । चितवनको बजारलाई लक्षित गरेर चितवनको रत्ननगरमा रहेको सस्...
सौहार्द सहकारीको अध्यक्षमा नेपाल
असोज १२ गते । रत्ननगर नगरपालिका २ टाँडी स्थित सौहार्द वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चन्द्र प्रसाद नेपाल चयन भएका छन् । संस्थाको आईतवार भएको १० औं वार्षिक साधारण सभा तथा चौथौ अधिवेशनले नेपालको अ...
हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु
चितवन , १२ असोज चितवनमा जंगलीहात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । माडी नगरपालिका वडा नम्बर १ मा शनिबार राति जंगली हात्तीले आक्रमण गर्दा स्थानिय महिलाको मृत्यु भएको हो । माडी नगरपलिका वडा नम्ब...
एकल महिलालाई वनले वाड्यो भत्ता
असोज ११ गते । चितवनको राप्ती नगरपालिका ९ मा रहेको अमृतधारापानी सामुदायिक वन उपभोक्ता समुहले एकल महिलाहरुलाई भत्ता वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षदेखी सो वनले एकल महिलालाई भत्ता वितरण सुरु गरेको ...
टिभिएस दौडको उपाधी युनिशले जिते
असोज ११ गते । पूर्वी चितवनको खैरहनीमा जयभोले बाबा इन्जिनियरिङ एण्ड सेल्सले आयोजना गरेको दौड प्रतियोगितामा यूनिस आले मगर प्रथम भएका छन् । टिभिएस मोटरसाईकलको आधिकारीक विक्रेता जयभोले बाबा इन्जिनियरिङ एण...
चितवनमा ज्ञानेन्द्र शाही माथी आक्रमण,उपचारका लागि काठमाडौ लगियो ( भिडियो सहित )
चितवन , ११ असोज भ्रष्टचार विरुद्धको अभियन्ताका रुपमा चिनिने ज्ञानेन्द्र शाहीमाथी चितवनमा आक्रमण भएको छ । चितवन उनले गर्न लागेको एक कार्यक्रम जाने क्रममा उनी माथी आक्रमण भएको हो । अज्ञात समुहले उनी...
चितवनमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु
रत्ननगर १० असोज । चितवनको रत्ननगरमा शुक्रवार देखि आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पूर्वी चितवन स्पोट्र्स क्लव रत्ननगर ३ ले आयोजना गरेको सो प्रतियोगित...
टेकमाईन्डस् नेटवर्कको दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार
चितवन १० असोज । नेपालीहरुको महान चाड बडादशै र तिहारको उपलक्ष्यमा टेकमाईन्डस नेटवर्क प्रा.लीले दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार अफर ल्याएको छ । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट तथा ने...
रत्ननगरमा हाट वजार सञ्चालन
रत्ननगर १० असोज । रत्ननगरमा आजवाट हप्तामा दुई दिन सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने भएको छ । आज एक समारोहका विच रत्ननगर १० वबुलहरमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हाटबजार उद्धघाटन ग...









