प्रमुख समाचार
किसानको व्यथा , धानमा बाला नलाग्दा किसानलाई चिन्ता
असोज ४ गते । आफुले उत्पादन गरेका कृषि उपजले उचित मुल्य पाउन नसकेका चितवनका किसानहरु अहिले धानमा बाला नलाग्ने समस्याका कारण चिन्तित वनेका छन् । अघिल्लो वर्ष गरिमा जातको धानको बीउ ल्याएर रोपाई गर्दा राम...
भरतपुर १६ का वडाध्यक्ष गुरुङको निधन
असोज ४, चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुरमान गुरुङको निधन भएको छ । क्यान्सरका बिरामी गुरुङको उपचारकै क्रममा शनिबार बिहान निधन भएको हो । क्यान्सरका बिरामी भए पनि किड्नीको डा...
खैरहनीमा प्रभातफेरी र कोण सभा
असोज ३ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकामा संविधान दिवस मनाईएको छ । दिवसको अवसरमा प्रभातफेरी निकालिनुका साथै कोण सभा गरिएको थियो । प्रभातफेरीमा खैरहनी नगरपालिकामा क्रियाशिल राजनितिक दलका प्रमुखह...
चितवन मेडिकल कलेजलाई कारबाही गर्न सिडियोलाई ध्यानाकर्षण
चितवन , २ असोज चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट अबैध रुपमा धेरै शुल्क लिएको भन्दै कलेजलाई कारबाही गर्न विद्यार्थी तथा अभिभावकहरुले माग गरेका छन् । विद्यार्थी तथा अभिभावकहरुले आज जिल्ला प्रशासन ...
वडा कार्यालयमा आगजनी
कैलाली , २ असोज धनगढीमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयमा गएराति आगजनी भएको हो । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटा...
अरुण नदीमा जीप खस्यो , एकै परिवारका ३ सहित ६ जना बेपत्ता
विराटनगर , १ असोज संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता भएका छन् । खाँदबारी न...
गोली प्रहार गरि एकजनाको हत्या , पैसा लुट्न गोली प्रहार भएको आशंका
रुपन्देही , २९ भदौँ रुपन्देहीमा गोली हानी एकजनाको हत्या भएको छ । ओमसतिया गाउँपालिका ५ का ३५ वर्षीय महेन्द्र कुर्मीको रोहिणी गाउँपालिका ३ वैकुण्ठपुरमा गोली हानी हत्या भएको हो । हिमालयन बैंक भैरहव...
चाडपर्वमा सुरक्षाको लागि चितवनको ६४ स्थानमा ७ सय बढी प्रहरी खटिने
चितवन , भदौ २७ चितवनमा नेपालीहरुको महान चाडपर्वको बेला सुरक्षाव्यवस्था मजबुत बनाउन प्रहरी जुटेको छ । चितवन प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना नै बनाएर काम गर्न लागेको आज आयोजित पत्रकार भेटघाट का...
न्यायाधीशका सवारीचालक घुस रकम सहित पक्राउ
सिरहा, २६ भदौ सिरहामा घुस रकम सहित एकजना पक्राउ परेका छन् । जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सवारीचाल...
चितवनमा डेंगु रोगको बिरामी बढ्दै , १ हजार ५ सय ८५ जना संक्रमित
चितवन , २६ भदौँ चितवनमा डेंगु रोगको बिरामीको संख्या बढेको छ । चितवनमा डेंगु रोगबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ८५ पुगेको छ । साउन १ गतेयता चितवनमा परिक्षण गरिएका ५ हजार ३१ जना मध्य १ हजार ५ ...









