प्रमुख समाचार
विप्लवका छोरा प्रकाश सहित पक्राउ परेका १८ जना रिहा
चितवन , २६ भदौ चितवन मेडिकल कलेजमा आन्दोलनको क्रममा पक्राउ परेका १८ जना रिहा भएका छन् । अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको भन्दै प्रहरीले नेत्र विक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित अन्य १७ ज...
सरकार एकतन्त्रिय शासन तर्फ जादैँ : महामन्त्री डा.कोइराला
चितवन , २५ भदौ अहिलेको सरकार एकतन्त्रिय शासनतर्फ गइरहेको भन्दै नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले विरोध जनाएका छन् । नवलपुरको गैडाँकोटमा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्य...
विप्लवका छोरा प्रकाश सहित १८ जना प्रहरीको नियन्त्रणमा
चितवन , २५ भदौ नेन्द्र विक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रकाश सहित खन्य १७ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकोे हो । चितवन मेडिकल कलेज प...
खैरहनीले गल्ती सुधार्याे , कक्षा ८ मा उत्कृष्ट हुने खैरहनी मा वि का खत्री सम्मानित
चितवन , २४ भदौ शिक्षा दिवसको अवसरमा कक्षा ८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने क्रममा भएको गल्ती सुधार गरिएको छ । खैरहनी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुबाट कक...
खैरहनीमा दिउँसै दुईवटा घरमा चोरी
विकास पौडेल चितवन , २४ भदौ पूर्वीचितवनको खैरहनीमा दुईवटा घरमा चोरी भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ को दुईवटा घरमा आज दिउँसै चोरी भएको हो । घरमा कोहि नभएको मौका पारी चोरहरु...
शिक्षा दिवसमा शिक्षक,विद्यार्थी ,विद्यालयलाई सम्मान
चितवन , २२ भदौ चितवनको खैरहनी र राप्ती नगरपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस आईतवार मनाएका छन् । दिवसका अवसरमा नगर भित्रका उत्कृष्ठ विद्यालय,उत्कृष्ठ शिक्षक,उत्क...
क्षेत्रिय होटल संघ नेपाल चितवनको अध्यक्षमा भट्टराई
चितवन , २१ भदौ क्षेत्रिय होटल संघ नेपाल चितवनको अध्यक्षमा दिपक भट्टराई चयन भएका छन् । संघको सौराहामा भएको आठौँ अधिवेसनमा भट्टराई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् । संघको बरिष्ठ उपाध्यक...
क्याम्पस प्रमुखले आर्थिक अपचलन गरेको भन्दै छानविन गर्न विद्यार्थीको माग
चितवन , भदौ २० पूर्वीचितवनको शहिद स्मृती बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखले आर्थिक अपचलन गरेको भन्दै छानविन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । विभिन्न ११ बुदे माग राख्दै क्याम्पस प्रशासनम...
लागू औषध विरुद्धको सचेतनामा जुटे रत्ननगरका युवा
चितवन , भदौ २० पूर्वीचितवनमा बढ्दो लागुऔषध र्दुव्यसनी रोकथाम गर्न रत्ननगरका युवाहरु जुटेका छन् । पछिल्लो समय लागुऔषधको प्रयोगकर्ता बढेको र त्यसको कारण समाजमा अपराधिक घटना समेत हुने गरेकाले त्यसको व...
डेगुं नियन्त्रण गर्न कालिकाको सक्रियता , प्रत्येक टोललाई ५ हजार रुपैयाँ
चितवन , १९ भदौ चितवनमा डेगंको संक्रमण बढ्दै गएपछि पछि त्यसको नियन्त्रणको लागि स्थानिय तह समेत सक्रिय भएको छ । डेंगुको संक्रमण रोक्न कालिका नगरपालिकाले लामखुट्टे खोजी र नष्ट गर्ने अभियान सुरु गर्ने ...









