प्रमुख समाचार
किसानको उत्पादनमा विचौलियाको राज
मंसिर ३० गते । नेपाल अण्डा उत्पादक संघले किसानले उत्पादन गरेको अण्डाको मुल्य विचौलियाले तोक्ने परिपाटीको अन्त्य हुनु पर्ने भन्दै संघले तोकेकै मुल्यमा विक्री गर्न आग्रह गरेको छ । साथै प्रहरीले गिरफ्तार...
रत्ननगरको बगर टोलमा आवास व्यवस्थापन सुरु
मंसिर ३० गते । चितवनको रत्ननगर नगरपालिका ८ बगर टोलमा रहेका सुकुम्वासीहरुको आवास व्यवस्थापनको काम सुरु भएको छ । नाजुक अवस्था रहेका यहाँका ९ घरको व्यवस्थापनको काम सोमवारदेखी सुरु भएको हो । बगर टोलमा २६ ...
जमुनापुर हेल्थ सोसाइटीको साधारण सभामा पत्रकार सिंखडा सम्मानित
मंसिर २८ गते । रत्ननगर १२ मा रहेको जमुनापुर हेल्थ सोसाइटीको ५औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारण सभामा संस्थाको तर्फबाट पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको छ । पत्रका...
१० दिन चल्ला उत्पादन नगर्ने घोषणा
मंसिर २८, चितवन । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा ठूलो नोक्सान बेहोर्नु परेको भन्दै ह्याचरी उद्योगहरुले १० दिन चल्ला उत्पादन नगर्ने घोषणा गरेका छन । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समिति...
पूर्वी चितवनमा डेरी प्लान्ट वन्छ – कृषि मन्त्री लामा
मंसिर २८ गते । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले तीन वटा जिल्लालाई समेट्ने गरि डेरी प्लान्ट निर्माण गर्न लागेको वताएका छन् । खैरहनी नगरपालिका १२ कपिया स्थित मह...
नवलपुरमा सेना चढेको बस दुर्घटना ,१७ जना घाइते
नवलपुर , २८ मंसिर। नवलपुरको कावासोतीमा नेपाली सेना चढेको बस दुर्घटना भएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा आज बिहान सेना चढेको बस दुर्घटना हुदा १७ जना घाइते भएका छन् । सुर्खेतब...
जनमुखी सहकारीको भवन शिलान्यास
मंसिर २७ गते । पूर्वी चितवनको राप्ती नगरपालिका ६ स्थित जनमुखी वहुउदेश्यीय सहकारी संस्थाको निर्माण गर्न लागिएको भवनको शुक्रवार शिलान्यास गरिएको छ । साथै संस्थाको १९ औं वार्षिक साधारण सभा पनि शुक्रवारनै...
हात्तीको गतिविधी हेर्न जाने होईन त सौराहा ?
मंसिर २७, चितवन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहामा पुष १० गतेदेखि हात्ती महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा आगामी पुष १० गतेदेखि १८ गतेसम्म १६ ...
खैरहनीमा विपद जोखिम न्युनिकरण तर्जुमा गोष्ठी
मंसिर २७ गते । चितवनको खैरहनी नगरपालिकामा नगर विपद जोखिम न्युनिकरण निति तर्जुमा तथा क्षमता विकासका लागि कार्यशाला शुक्रवार सम्पन्न भएको छ । विपद पछि पर्ने पीडा न्युनिकरणका लागि खैरहनी नगरपालिकाले नगर ...
चितवनमा तिनवटा बस पल्टियो , चार सवारीसाधन ठोक्कियो , ५४ जना घाइते
चितवन ,२७ मंसिर। चितवनमा तिनवटा बस पल्टिएको छ । चितवनमा गएराती (बिहिवार राती ) देखि शुक्रबार दिउसोसम्म तिनवटा यात्रुबाहक बस पल्टिएको छ । त्यस्तै एकैस्थानमा चारवटा सवारीसाधन एक आपसमा ठक्कर समेत खाएको ...









