समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

नारायणगढ मुग्लिङ सडक खण्ड आजबाट दिउँसो बन्द

नारायणगढ मुग्लिङ सडक खण्ड आजबाट दिउँसो बन्द

चितवन, २७ मंसिर। नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दिउँसोमा बन्द हुने भएको छ । पहिरो रोकथामको काम गर्न दुईसाताको लागि सडकखण्ड दैनिक चार घन्टा बन्द गर्न लागिएको हो । नारायणगढ मुग्लिङ सडक खण्ड बिस्तार...

ग्लाउथोकका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

ग्लाउथोकका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

मंसिर २५ गते । चितवनको विकट राप्ती नगरपालिका १२ स्थित ग्लाउथोक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी बुधवार वितरण गरिएको छ । खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेलको समन्व...

समायोजन,दरबन्दी मिलान र पाठ्यक्रम निर्माण प्राथमिकता

समायोजन,दरबन्दी मिलान र पाठ्यक्रम निर्माण प्राथमिकता

मंसिर २५ गते । चितवनको शैक्षिक गुणस्तर सुधारका लागि जारी गरिएको सौराहा घोषणापत्रमा बुधवार दुई वटा बुँदा थप गरिएको छ । कालिका नगरपालिकाले आयोजना गरेको माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अन...

नारायणगढ मुग्लिङ सडक खण्ड दैनिक चार घण्टा बन्द

नारायणगढ मुग्लिङ सडक खण्ड दैनिक चार घण्टा बन्द

चितवन, २५ मंसिर। नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । पहिरो रोकथामको काम गर्न दुईसाताको लागि उक्त सडकखण्ड दिउसो बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबा...

२६ गतेदेखी यामाहाको महामेला टाँडीमा हुदै

२६ गतेदेखी यामाहाको महामेला टाँडीमा हुदै

मंसिर २४ गते । पूर्वी चितवनको लागि यामाहाको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता  कालिका मोटरसाइकल पार्टसको आयोजनमा महामेला हुने भएको छ । यहि मंङसिर २६ गतेदेखि २९ गतेसम्म रत्ननगर १ बकुलहर (ह...

खैरहनीमा संचालिन हिंसा विरुद्धको अभियान सकियो

खैरहनीमा संचालिन हिंसा विरुद्धको अभियान सकियो

मंसिर २४ गते । कुनै पनि हिंसा न्युनिकरणका लागि विद्यालयमा शिक्षा दिनु पर्ने सुझाव दिदै खैरहनी नगरपालिकामा संचालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलवार सकिएको छ । प्रत्येक विद्यालयमा हिंसा सम्...

चितवनको मेघौलीमा २३ करोडको राईनो पार्क बनाइँदै

चितवनको मेघौलीमा २३ करोडको राईनो पार्क बनाइँदै

मंसिर २४, कठमाडौं । चितवनको पर्यटकीय क्षेत्र मेघौलीमा निर्माण गर्न लागिएको राईनो पार्कको मंगलवार शिलान्यास गरिएको छ ।    २३ करोडको लगानीमा निर्माण गर्न लागिएको पार्कको प्रदेश नम्बर ३ का मुख्यमन्त्...

वन संरक्षण र उपभोक्ता लक्षित काम सँगसँगै गर्दै चित्रसेन वन

वन संरक्षण र उपभोक्ता लक्षित काम सँगसँगै गर्दै चित्रसेन वन

चितवन , २३ मंसिर । चितवनको चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षण र उपभोक्ता लक्षित कामसँगसँगै अगाडी बढाउदै आएको छ । उपभोक्त र समुदायको हितमा काम गरेमात्रै वन र वन्यजन्तु संरक्षण ...

वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाउनेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाउनेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

चितवन ,२३ मंसिर। चितवनको इच्छाकामना गाँउपलिका वडा नम्बर २ का वडा अध्यक्षमाथी कुटपिट गर्ने तथा अमानविय व्यवहार गर्नेहरुलाई कडा कारबाहीको माग गरिएको छ । वडा अध्यक्ष पञ्जबहादुर प्रजा चेपाङलाई शनिबार साँ...

बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवन , २३ मंसिर । चितवनमा बोलेरोको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ बर्षिय प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको हो । आपटारीबाट रामन...