समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

जारको पानीमा सुधार आवश्यक

जारको पानीमा सुधार आवश्यक


चितवन , १८ मंसिर चितवन र मकवानपुर जिल्लामा बिक्री वितरण हुने गरेको जारको पानीमा सुधार गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । बोत्तलको पानीमा धेरै समस्या नरहेको तर जारको पानीमा समस्या रहेको भन...

सिएमसीका विद्यार्थीेले परिक्षानै बहिष्कार गरे

सिएमसीका विद्यार्थीेले परिक्षानै बहिष्कार गरे


चितवन , १८ मंसिर। चिकित्सा शास्त्रमा सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले परिक्षा नै बहिष्कार गरेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सरकार र मेडिकल मा...

कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा खनाल

कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा खनाल


चितवन , १८ मंसिर । कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा हरिकृष्ण खनाल चयन भएका छन् । संघको छैठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले हरिकृष्ण खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर...

अपाङ्गता भएकाप्रति नगरपालिका संवेदनशील छ – मेयर चौधरी

अपाङ्गता भएकाप्रति नगरपालिका संवेदनशील छ – मेयर चौधरी


मंसिर १७ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकाले सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेर अपाङ्गता दिवस मनाएको छ । कार्यक्रममा उनीहरुको गुनासा,समस्याहरुका बीच छलफल गरिएको थियो । सो क्रममा नेत्रहिन संघ चितवन...

राप्तीमा अपाङ्गताका संरक्षणकलाई सम्मान

राप्तीमा अपाङ्गताका संरक्षणकलाई सम्मान


मंसिर १७ गते । चितवनको राप्ती नगरपालिकाले अपाङ्गता भएका र उनीहरुका संरक्षकहरुलाई सम्मान गरेको छ । मंगलवार परेको अपाङ्गता दिवसका अवसरमा नगरपालिकाले त्यस्ता व्यक्तीहरुको घरघरमै पुगेर सम्मान गरेको हो । र...

बागलुङको बडिगाडमा गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु 

बागलुङको बडिगाडमा गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु 


मंसिर १७। बागलुङको बडिगाडमा गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको...

खैरहनीका नवनिर्वाचित वडाध्यक्षहरुको सपथ ग्रहण

खैरहनीका नवनिर्वाचित वडाध्यक्षहरुको सपथ ग्रहण


मंसिर १७ गते । चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ का नवनिर्वाचित वडाध्यक्षहरुलाई मंगलवार सपथ ग्रहण गराईएको छ । साथै उनीहरुले मंगलवारनै पदभार ग्रहण समेत गरेका छन् । नगरपालिकामा एक कार्यक्रमको आयो...

प्रचण्डको गृहजिल्लामा नेकपाले जोगाउन सकेन पद, तिनवटै वडामा कांग्रेस विजयी

प्रचण्डको गृहजिल्लामा नेकपाले जोगाउन सकेन पद, तिनवटै वडामा कांग्रेस विजयी


चितवन , १५ मंसिर। नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'को गृह जिल्ला चितवनमा भएको उपनिवार्चनमा नेपाली कांग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ , खैरहनी नगर...

भरतपुर १६ पनि कांग्रेसको पोल्टामा , कांग्रेसका हमाल विजयी

भरतपुर १६ पनि कांग्रेसको पोल्टामा , कांग्रेसका हमाल विजयी


चितवन , १५ मंसिर। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्ष पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका अमृत हमाल विजयी भएका हुन् । उ...

खैरहनी ४  मा पनि  काङ्ग्रेसका बस्नेत बिजयी

खैरहनी ४ मा पनि काङ्ग्रेसका बस्नेत बिजयी


चितवन , १४ मंसिर । चितवनको खैरहनी वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएका देव बहादुर बस्नेत १ हजार १ सय ३८ मत ल्याएर बिजयी भएका हुन् । उनले आफ्नो प...