समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

खैरहनी ५ मा काङ्ग्रेसकी कार्की बिजयी

खैरहनी ५ मा काङ्ग्रेसकी कार्की बिजयी

चितवन , १४ मंसिर । चितवनको खैरहनी वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएकी प्रतिमा कार्की बस्नेत ८ सय ४२ मत ल्याएर बिजयी भएकी हुन् । उनले आफ्नो प्रत...

चितवनमा मतगणना सुरु , तारजालीभित्र गणना हुँदै

चितवनमा मतगणना सुरु , तारजालीभित्र गणना हुँदै

चितवन , १४ मंसिर।  चितवनको भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ को वडा अध्यक्ष पदको लागि भएको निर्वाचनको मतगणना सुरु भएको हो । ...

चितवन ७५.९७ प्रतिशत मतखस्यो , मतगणनाको तयारी हुँदै

चितवन ७५.९७ प्रतिशत मतखस्यो , मतगणनाको तयारी हुँदै

चितवन , १४ मंसिर। चितवनमा आज भएको उपनिर्वाचनमा कुल ७५.९७ प्रतिशत मत खसेको छ । कुल १३ हजार २ सय ८४ मतदाता रहेकोमा १० हजार ९२ मत खसेको हो । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० ...

चितवनमा ७१ प्रतिशत मत खस्यो , मतगणनाको लागि तारजाली लगाइयो

चितवनमा ७१ प्रतिशत मत खस्यो , मतगणनाको लागि तारजाली लगाइयो

चितवन , १४ मंसिर ।  चितवनको दुई स्थानिय तहको तिन वटा वडा भइरहेको मतदानमा ७१ प्रतिशत मत खसेको छ । दिउँसो तिनबजेसम्म भरतपुर १६ मा ६८ प्रतिशत , खैरहनी ४ मा ७७ प्रतिशत र खैरहनी ५ मा ७२ प्रतिशत मत खसेको छ...

चितवनमा ५८ प्रतिशत मत खस्यो , मतदान जारी

चितवनमा ५८ प्रतिशत मत खस्यो , मतदान जारी

चितवन , १४ मंसिर। उपनिर्वाचन अन्तर्गत चितवनको दुई स्थानिय तहको तिन वटा वडा भइरहेको मतदान मतदाताहरुको उत्साहजनक सहभागिता भइरहेको छ । चितवनमा अहिलेसम्म ५८ प्रतिशत भन्दा बढी मत खसिसकेको छ । भरतपुर १६ मा...

चितवनमा शान्तिपूर्ण रुपमा मतदान जारी , २५ प्रतिशत मत खस्यो (अपडेट)

चितवनमा शान्तिपूर्ण रुपमा मतदान जारी , २५ प्रतिशत मत खस्यो (अपडेट)

चितवन , १४ मंसिर। उपनिर्वाचन अन्तर्गत चितवनमा भइरहेको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । बिहान १० बजेसम्ममा चितवनमा २५ प्रतिशत मत खसेको छ । भरतपुर १६ मा २४ प्रतिशत , खैरहनी ४ मा ३१ प्रतिशत र खैरहनी...

चितवनमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , सुरक्षा व्यवस्था कडा (फोटो फिचर)

चितवनमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , सुरक्षा व्यवस्था कडा (फोटो फिचर)

चितवन , १४ मंसिर।  उपनिर्वाचन अन्तर्गत चितवनमा भइरहेको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । चितवनमको भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा वडा अध्यक्ष पदको लागि भएक...

सौराहा लोथर रुटमा रात्रिकालिन जिप सफारीको पहल सुरु

सौराहा लोथर रुटमा रात्रिकालिन जिप सफारीको पहल सुरु

चितवन , १३ मंसिर। सौराहाको पर्यटनलाई पूर्वी चितवनको लोथर सम्म जोड्न पहल सुरु भएको छ । सौराहामा मात्रै सिमिति हुँदा पर्यटन व्यवसाय दिगो हुन नसक्ने औल्याउँदै यहाँका व्यवसायीहरु लोथर सम्म पर्यटन गतिविधी...

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो ( अपडेट )

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो ( अपडेट )

अर्घाखाँची  , ११ मंसिर। अर्घाखाँचीको सन्धिखर्कमा यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । सन्धिखर्कबाट बुटबलतर्फ जादै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबाहक बस सन्धिखर्क नगरपालिक...

अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना , ६ जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना , ६ जनाको मृत्यु

अर्घाखाँची  , ११ मंसिर। अर्घाखाँचीको सन्धिखर्कमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट बुटबलतर्फ जादै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका वडा नम्बर...