प्रमुख समाचार
नेपाल जेसीजको राष्ट्रिय महाधिवेसन रत्ननगरमा हुने , तयारी तिब्र
चितवन , ११ मंसिर। नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा हुने भएको छ । रत्ननगरमा यहीँ पुष ९ गतेदेखी १२ गतेसम्म हुने महाधिवेसनको तयारी तिब्र पारिएको छ । रत्ननगर जेसिजको अतिथ्यताम...
कास्कीमा प्रचण्ड उपस्थित चुनावी सभास्थल नजिक विस्फोट
कास्की , ११ मंसिर कास्कीका नेकपाको चुनावी सभास्थलनजिकै विस्फोट भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी चुनावी सभास्थल नजिक विस्फोट भएको हो। विस्फोटबाट मानविय क्षति न...
देश चलाइरहेका जुनियर पाइलट प्रचण्डलाई चितवनबाट सन्देश दिनुपर्छ : कांग्रेस नेता थापा
चितवन , ११ मंसिर। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देश चलाइरहेका जुनियर पाइलट प्रचण्डलाई चितवनबाट सन्देश दिनुपर्ने बताएका छन् । देश चलाइरहेका सिनियर र जुनियर पाइलटलाई उपनिर्वाचनमा जनताले सन्देश...
कांग्रेस कार्यकर्ता परियारमाथी कुटपिट , कांग्रेसद्धारा भत्सर्ना
चितवन , १० मंसिर १०। पुर्वीचितवनको खैरहनीमा नेपाली कांग्रेस कार्यकर्तामाथी कुटपिट भएको छ । उपनिर्वाचनको मिति नजिकिएकै वेला चितवनको खैरहनी नगरपालिका ४ चैनपुरमा कांग्रेसका कार्यकर्ता टेक वहादुर परियारल...
सिमाना नजिक ढुङ्गामै कुदियो नेपालको झण्डा
चितवन , १० मंसिर। देशका विभिन्न स्थानमा नेपालको सिमा मिचिरहेको बेला चितवनमा दशगजाँ नजिक नेपालको झण्डा निर्माण गरिएको छ । नेपाल भारतको सिमा नजिक रहेको सोमेश्वर गढीमा ढुङ्गा कुदेर नै नेपालको झण्डा बना...
जनताप्रति उत्तरदायी वडाध्यक्ष लामा,१०० घरधुरीको स्वास्थ्य बीमा
मंसिर ९ गते । विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिएको चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ को वडा कार्यालयले निशुल्क बीमाको सुरुवात गरेको छ । आर्थिक अवस्थाका कारण समस्यामा परेका विपन्न समुदायका एक सय...
खैरहनीले सुरु गर्यो लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान
मंसिर ९ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमवार सुरुवात गरेको छ । खैरहनी नगरपालिकाले नगरपालिकाको वडा नम्वर १० कठारमा औपचारिक कार्यक्रम गरि समानता पुस्ताः...
संघीयता कार्यान्वयन गर्न कर्मचारी अभाव ,संघीयताको अनुभुती गर्न समय लाग्छ : मुख्यमन्त्री पौडेल
चितवन , ८ मंसिर। प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघीयताको कार्यान्वयन गर्न कर्मचारी अभाव भएको बताएका छन् । जिल्ला समन्वय समिति महासंघ प्रदेश ३ को प्रदेश भेलालाई आईतवार सम्वोधन गर्दै मु...
इट्टा भट्टामा रहेका वालवालिकालागि खैरहनीमा स्वयमसेवक शिक्षक
चितवन , ८ मंसिर । इट्टा भट्टामा काम गर्ने मजदुरहरुका छोराछोरीको अध्ययनका लागि खैरहनी नगरपालिकाले युवा स्वयम सेवक शिक्षक नियुक्त गरेको छ । नगरपालिकाको वडा नम्वर २,३ र ४ मा रहेका इट्टा भट्टामा कार्यरत ...
चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला
चितवन , ७ मंसिर चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले पेस्तोल फेला पारेको छ । होस्टलमा हतियार रहेको खबर आएको भन्दै प्रहरीले होस्टलमा छापा मारेको थियो । होस्टलभित्र एक थान पेस्तोल...









