प्रमुख समाचार
चितवन मेडिकल कलेजको होस्टलमा हतियार रहेको आशंकामा प्रहरीको छापा
चितवन , ७ मंसिर। चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले छापा मारेको छ । होस्टलमा धारिलो हतियार रहेको खबर आएको भन्दै प्रहरीले होस्टल घेरेको छ । होस्टलभित्र हातियार रहेको खबर आ...
चितवनमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु
चितवन , ६ मंसिर। चितवनको भरतपुरमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ सुरु भएको छ । प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै ...
जनताको चाहना बिपरित सरकार चल्न खोज्यो : कांग्रेस प्रवक्ता शर्मा
चितवन , ६ मंसिर। नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता बिश्व प्रकाश शर्माले बर्तमान सरकार जनताको चाहना र मर्म बिपरित चल्न खोजेको आरोप लगाए । बर्तमान सरकारले जनतामा महङ्गी र करको भार थुपारेको ...
दुईतिहाइको सरकारले विकासको जग हालिरहेको छ :उद्योग मन्त्री भट्ट
चितवन , ६ मंसिर। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेको सरकारले विकासको जग हालिरहेको दावी गरेका छन् । चितवनको भरतपुरमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्द...
ढुवानी साधनमा अनुगमन प्रणाली सम्बन्धि एक दिने प्रशिक्षण
चितवन , ५ मंसिर । नेपाल ह्याचरी उद्योग संघ चितवन शाखाको आयोजनामा मालवस्तु तथा ढुवानी साधनमा अनुगमन प्रणाली सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम भरतपुरमा भएको छ । सरकारले गत श्रावणबाट मालबस्तु तथा ढुव...
विस्तृत शान्ति सम्झौता दिवसमा गिरिजाको योगदानको चर्चा
चितवन , ५ मंसिर। १४ औँ विस्तृत शान्ति सम्झौता दिवसको अवसरमा गिरिजा प्रसाद कोइरालाको योगदानको बिषयमा रत्नननगरमा चर्चा गरिएको छ । गिरिजा प्रसाद कोइराला फाउण्डेसन क्षेत्र नम्बर १ को आयोजनामा रत्ननगरमा भ...
चितवनमा राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी हुने,शुक्रवार प्रचण्डले उद्घाटन गर्ने
चितवन , ४ मंसिर । चितवनको भरतपुरमा यही मंसिर ६ गतेदेखी चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी हुने भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,कृषि विभाग,कृषि पूर्वाधार विकास तथा क...
विद्यालय नियमित गराउन शैक्षिक सामाग्री हस्तान्तरण
मंसिर ३ गते । विद्यालय अनियमित हुदै आएका रत्ननगर ८ का ११ जना विद्यार्थीहरुलाई रत्ननगर उद्योग वाणिज्य संघले शैक्षिक सामाग्री प्रदान गरेको छ । साथै १ जनाको परिवारको आयआर्जनका लागि वाख्रा तथा अर्का एक जन...
शहिद स्मृतीमा दलिय भागवण्डामा संचालक समिति सदस्य मनोनयन
मंसिर ३ गते । राजनितिक भागवण्डामा अध्यक्ष चयन गरेको शहिद स्मृती वहुमुखी क्याम्पसको संचालक समिति विस्तार गरिएको छ । सहमतीमा अध्यक्ष चयन भएपछि नवनियुक्त अध्यक्ष रामबाबु घिमिरेले मंगलवार उपाध्यक्षसहित सद...
खैरहनी नगरपालिकाको नयाँ अभ्यास, स्वयमसेवक शिक्षकलाई काम
मंसिर ३ गते । चितवनको खैरहनी नगरपालिकाले स्वयम सेवक शिक्षक नियुक्त गर्न सुरु गरेको छ । कुनै पनि शिक्षक विरामी हुँदा,सुत्केरी विदामा वस्दा विद्यालयको पठनपाठन प्रभावित नहोस भनेर उनीहरु ( विरामी परेका,सु...









