प्रमुख समाचार
शहिद स्मृतीमा राजनितिक सहमती, अन्तत काग्रेशकै पोल्टामा अध्यक्ष,प्रमुख नेकपाले पाउने
मंसिर ३ गते । राजनितिका कारण चर्चामा रहदै आएको पूर्वी चितवनको पुरानो शैक्षिक संस्था शहिद स्मृती वहुमुखी क्याम्पस संचालन समितिको अध्यक्ष अन्तत सहमतीमै चयन गरिएको छ । क्याम्पसको सोमवार सम्पन्न प्रथम सभा...
खैरहनीमा १२० जनालाई अपाङ्गता परिचय पत्र वितरण
मंसिर २ गते । चितवनको खैरहनी नगरपालिकाले हाल सम्म १ सय २० जना अपाङ्गता भएकाहरुलाई परिचय पत्र ( कार्ड ) वितरण गरेको छ । सरकारले गरेको अशक्तताको ४ वर्गिकरणमा परेका उनीहरुलाई नगरपालिकाले परिचत्र पत्र प्र...
लायन्स फुडल्याण्डको उद्घाटन,मुनाफाको ५ प्रतिशत सामाजिक कार्यमा लगानी गरिने
मंसिर २ गते । लायन्स क्लवमा आवद्ध भएकाहरुको एक समुहले चितवनको रत्ननगरमा लायन्स फुडल्याण्ड पार्टी भेनु तथा रेस्टुरेन्ट संचालनमा ल्याएका छन् । अनौपचारिक रुपमा केही समयअघिनै संचालन भएतापनि सो फुडल्याण्डक...
कालिकामा मोटरसाईकल किनेका अधिकारीले पाए १ लाख उपहार
मंसिर १ गते । चितवनको कालिका मोटरसाईकल पार्टसबाट यामाहा ब्राण्डको मोटरसाईकल खरिद गरेका दिनेश अधिकारीलाई १ लाख रुपैया उपहार परेको छ । चाडपर्वको अवसर पारेर आयोजना गरिएको प्रत्येक दिनको लक्की ड्र अन्र्तग...
दुधको विविधिकरणका लागि नन्दिनी सहकारीको प्रयास, डेरी उद्योग वनाईदै,मन्त्री लामाले गरे शिलान्यास
मंसिर १ गते । चितवनको खैरहनी नगरपालिका १० शान्तिवजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले डेरी उद्योग निर्माण सुरु गरेको छ । दुग्धजन्य पदार्थ निर्माण गर्ने उदेश्यका साथ निर्माण गर्न लागिएको उ...
मुख्यमन्त्री पौडेलले गरे रत्ननगरको माझी मुसहर वस्तीको अवलोकन,मुसहरको कामको प्रसंसा
मंसिर १ गते । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले रत्ननगर ८ को माझीमुसहर समुदाय व्यवस्थापन कार्यको अवलोकन गरेका छन् । । मुख्यमन्त्री पौडेलले प्रदेश सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका मेयर न...
खैरहनीमा प्राथमिक शिक्षकहरुको पदस्थापन,सुत्ने वेला पनि विद्यार्थीका बारे सोच्न मेयर चौधरीको आग्रह
मंसिर १ गते । शिक्षक सेवा आयोगबाट छनौट भएका प्राथमिक शिक्षकहरुलाई खैरहनी नगरपालिकाले आईतवार पदस्थापन गरेको छ । खैरहनीमा १९ जना शिक्षकहरु छनौट भएका छन् । उनीहरु सवै महिलानै छन् । नगरपालिकामा आयोजित एक ...
रेन्जरहरुमा लगानी गर्नुपर्ने विश्व रेन्जर सम्मेलनको निश्कर्ष
चितवन , ३० कार्तिक। चितवनको सौराहामा संचालन भएको नवौँ विश्व रेन्जर सम्मेलन सकिएको छ । सम्मेलनले रेन्जरहरुको कल्याण , व्यवसायिकता र स्थानिय स्वदेशी महिला रेन्जरहरु भर्नागर्नुपर्ने तर्फ जोड दिनुपर्ने ...
चितवनमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु
चितवन , ३० कार्तिक । चितवनमा जंगली हात्तीको आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र माडी ठोरी सडक खण्डमा जंगली हात्तीले आक्रमण गर्दा माडी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ...
सौराहा आएका विश्वभरका रेन्जरलाई भव्य स्वागत
कार्तिक २९ गते । नेपालको तेश्रो पर्यटकीय गन्तव्य सौराहाको सम्मेलनमा भाग लिन आएका विश्वभरका रेन्जरहरुलाई क्षेत्रीय रेवान सौराहाले स्वागत गरेको छ । होटल सेभेन स्टारमा जारीमा सम्मेलनका क्रममा रेवान सौराह...









