समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

खैरहनीको सार्वजनिक सुनुवाईमा चात्रा खोला पुलको चासो

खैरहनीको सार्वजनिक सुनुवाईमा चात्रा खोला पुलको चासो

चितवन , २९ कार्तिक । खैरहनी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा चात्रा खोला पुलको बिषयमा सबैले चासो दिएका छन् । खैरहनी नगरपालिकाको वडा नम्बर ९ मा अर्थिक बर्ष ७६ ७७ को प्रथम चौमासीकको सार्वजनिक ...

बन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न चितवनमा बिमा कार्यक्रम सुरु

बन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न चितवनमा बिमा कार्यक्रम सुरु

चितवन , २९ कार्तिक। चितवनमा बन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न बिमा कार्यक्रम सुरु गरिएको छ । चितवनको रत्ननगर नगरपालिका वडा ७ स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले आफ्नो उपभोक्तहरुलाई बिमा कार्य...

वकुलहरको पुजा सहकारीमा चोरी

वकुलहरको पुजा सहकारीमा चोरी

कार्तिक २८ गते । पूर्वी चितवनको रत्ननगर १ वकुलहर स्थित पुजा वचत तथा ऋण सहकारी संस्थासहित सुर्या भेटेरेनरीमा चोरी भएको छ । बुधवाराती चोरको एक समुहले सहकारी र भेटेरेनरीमा चोरी गर्नुका साथै फ्रिक्वेन्सी ...

निशाश मोटर्सले ल्यायो नयाँ बाईक,प्रवन्ध निर्देशक थापाले गरे सार्वजनिक

निशाश मोटर्सले ल्यायो नयाँ बाईक,प्रवन्ध निर्देशक थापाले गरे सार्वजनिक

कार्तिक २८ गते । चितवनको रत्ननगर १० वकुलहरमा रहेको निशाश मोटर्सले पल्सरको नयाँ मोटरसाईकल पल्सर एनएस एफआई एण्ड एबिएस वजारमा ल्याएको छ । पूर्वी चितवनका लागि बजाज कम्पनीको मोटरसाईकलको आधिकारीक विक्रेता न...

चितवनमा पेस्तोल सहित दुईजना पक्राउ

चितवनमा पेस्तोल सहित दुईजना पक्राउ

चितवन , २८ कार्तिक ।  चितवनमा अवैध हतियार पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ६ हर्दिमा आज बिहान एक थान पेस्तोल, १ थान म्यागजिन र ५ राउण्ड गोली सहित दुईजना...

खैरहनी नगरपालिकाको पहलमा वार्ता , विस्कुट कम्पनीको विवाद मिलाउन समिति गठन

खैरहनी नगरपालिकाको पहलमा वार्ता , विस्कुट कम्पनीको विवाद मिलाउन समिति गठन

कार्तिक २७ गते । चितवनको खैरहनी नगरपालिका ५ मा रहेको विस्कुट उत्पादन गर्ने खजुरीको नेपाल प्रालि आन्दोलित कर्मचारीको माग सम्वोधनका लागि समिति गठन गरिएको छ । खैरहनी नगरपालिकाको पहलमा बुधवार भएको सर्व पक...

तामझामसहित चितवनमा उम्मेदवारी दर्ता ( फोटो फिचर )

तामझामसहित चितवनमा उम्मेदवारी दर्ता ( फोटो फिचर )

कार्तिक २७ गते । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि चितवनका ३ वटा वडाको वडाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ तथा भरतपुर महानगरपालिका वडा नम्वर ...

क्रिकेट रंगशालाको लागि डेजी बोर्डिङबाट साढे दुई लाख रुपैयाँ भन्दा बढी सहयोग

क्रिकेट रंगशालाको लागि डेजी बोर्डिङबाट साढे दुई लाख रुपैयाँ भन्दा बढी सहयोग

चितवन ,२६ कार्तिक । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि डेजी स्कुलले रकम सहयोग गरेको छ । पूर्वीचितवनको खैरहनीमा रहेको डेजी इङ्गलिस ब...

खजुरी विस्कुट कम्पनीमा महिला कर्मचारीमाथी चरम शोषण,महिलाहरु आन्दोलित

खजुरी विस्कुट कम्पनीमा महिला कर्मचारीमाथी चरम शोषण,महिलाहरु आन्दोलित

कार्तिक २६ गते । चितवनको खैरहनी नगरपालिका ५ स्थित विस्कुट उत्पादक कम्पनी खजुरी नेपाल प्रालिमा कार्यरत महिला कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कम्पनीले चरम शोषण गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्...

कठार स्वास्थ्य चौकीको समस्याप्रति युवाको चासो

कठार स्वास्थ्य चौकीको समस्याप्रति युवाको चासो

कार्तिक २५ गते ।  खैरहनी १० कठार स्थित स्वास्थ्य चौकीको साँघुरो भवनका कारण सेवा प्रवाहमा समस्या देखिएपछि क्लीन कठार नामक अभियानले चासो देखाएको छ । कठार पर्यटन विकास समिति र कठार युथ क्लवले क्लीन कठार ...