अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना , ६ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६ | १७:३५:१९
अर्घाखाँची , ११ मंसिर।
अर्घाखाँचीको सन्धिखर्कमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट बुटबलतर्फ जादै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका वडा नम्बर ७ नरपानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घघाखाँचीले जनाएको छ । बस करिब एक सय मिटर तल खसेको छ । घटना विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६ |
१७:३५:१९
5303



















