समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

नारायणी महोत्सवमा एकैदिन १५ हजार दर्शक , गायक मिलन लामाले नचाए दर्शक

नारायणी महोत्सवमा एकैदिन १५ हजार दर्शक , गायक मिलन लामाले नचाए दर्शक


चितवन , २२ कार्तिक । नारायणगढको नदी किनारमा सञ्चालित ‘नारायणी महोत्सव २०७६’ को आज (शुक्रबार) सबैभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ रेविका बाल प्रतिष्ठानले आयो...

लुम्बिनीमा हुने न्यूज फेस्टिबलको तयारी तिब्र

लुम्बिनीमा हुने न्यूज फेस्टिबलको तयारी तिब्र


चितवन , २२ कार्तिक। लुम्बिनीमा हुन लागेको न्यूज फेस्टिबलको तयारी तिब्र पारिएको छ । नेपालमै पहिलो पटक हुन लागेको तिन दिने न्यूज फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष...

चितवनको माडीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला हुने

चितवनको माडीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला हुने


चितवन , २१ कार्तिक। चितवनको माडीमा राष्ट्रिय स्तरको प्रस्तर मूर्ति कार्यशाला हुने भएको छ । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै माडी र सोमेश्वर गढीलाई देश तथा विदेशमा चिनाउन ‘सुन्दरकलाको ऐतिहासिक सोमेश्व...

कास्कीमा बम विस्फोट

कास्कीमा बम विस्फोट


कास्की , २१ कार्तिक । कास्कीमा बम विस्फोट भएको छ । उप निर्वाचनको लागि कास्कीमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको हो । निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्न...

पदमपुरको एक पसलमा आगलागी , लाखौंको क्षति

पदमपुरको एक पसलमा आगलागी , लाखौंको क्षति


चितवन , २१ कार्तिक चितवनको पदमपुरमा एक पसलमा आगलागी भएको छ । कालिका नगरपालिका वडा नम्बर २ लामा चोकमा रहेको पदमपुर ईलेक्ट्रीक एण्ड लाईट हाउसमा आगलागी भएको थियो ।कृष्ण चौधरीले संचालन गरेको पसलमा आगलागी...

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


चितवन , २० कार्तिक ।  चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १४ गते हुनलागेको उप निर्वाचनको लागि भरतपुरमा मुख्य निर्वाचन अधिकृतको कार्य...

खैरहनी नगरपालिकाको समिक्षा – एक वर्षमा करिव ७ किलो मिटर सडक कालोपत्रे

खैरहनी नगरपालिकाको समिक्षा – एक वर्षमा करिव ७ किलो मिटर सडक कालोपत्रे


चितवन ,२० कार्तिक  । चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ मा करिव ७ किलो मिटर सडक कालोपत्रे गरेको छ । बुधवार आयोजित गत आर्थिक वर्षको वार्षिक समिक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख प्र...

कालिकामा मोटरसाईकल किन्दा १ लाख उपहार

कालिकामा मोटरसाईकल किन्दा १ लाख उपहार


कार्तिक २० गते । चितवनको कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गर्दा थप एक जना ग्राहकलाई १ लाख रुपैया उपहार परेको छ । यामाहा भिक्ट्री योजना अन्र्तगत दशै,तिहार तथा छठ पर्वको अवसरमा यामाहाको मोटरसाइ...

कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु


अर्घाखाँची, २० कात्तिक  । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीनजनाको मृत्यु भएको छ । गोरुसिंगे–सन्धिखर्क सडकखन्डको नरपानीमा बुधबार बिहान बा१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका ती...

भरतपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एकजनाको मृत्यु

भरतपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एकजनाको मृत्यु


चितवन ,२० कार्तिक चितवनको भरतपुरमा गएराती मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको घटनास्थलमा मृत्यु भएको छ । राती अन्दाजी ९.३० बजे भरतपुर महानगरपालिका वडा नम्बर . ४ लंकु स्थित भित्री सड...