प्रमुख समाचार
भरतपुरलाई सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिदैँ
चितवन , ७ कार्तिक । चितवनको भरतपुर महानगरपालिकालाई अभिभावक बिहीन, सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । अभिभावक बिहीन, सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न आवश्यक सूचांकहरु पुर...
हरित विद्यालय कार्यक्रम सम्बन्धि अभिमुखिकरण
चितवन , ७ कार्तिक । नेपाल सरकारले जारी गरेको हरित विद्यालय कार्यक्रम कार्यान्वय निर्देशिका २०७५ सम्बन्धि अभिमुखिकरण कार्यक्रम विहिबार रत्ननगरमा गरिएको छ । शैक्षिक संस्थाहरु र वरपरको क्षेत्रमा व्यापक...
कालिका नगरपालिकाका २५ जना व्यवसायिक कृषकहरु पुरस्कृत
चितवन, ७ कार्तिक । कालिका नगरपालिकाभित्रका व्यवसायिक दुग्ध उत्पादक कृषकहरुलाई पुरस्कृत भएका छन् । बार्षिक १० हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने २५ जना कृषकहरुलाई आज पुरस्कर वितरण गरिएको हो । गत...
मत्स्य व्यवसायी संघको अध्यक्षमा सुवेदी
कार्तिक ६ गते । नेपाल मत्स्य व्यवसायी संघ चितवनको अध्यक्षमा खगेन्द्र सुवेदी चयन भएका छन् । प्रदेश ३ का भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको संघको बुधवार खैरह...
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार
चितवन , ६ कार्तिक । चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ...
कस्तुरी वचतको मुनाफा ३३ लाख, सहकारी व्याजमै केन्द्रित भएको मेयर चौधरीको भनाई
कार्तिक ६ गते । चितवनको खैरहनी नगरपालिका ८ पर्सामा रहेको कस्तुरी वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७५÷७६ मा साँढे २ करोड भन्दा वढिको कारोवार गरेको छ । कुल कारोवारबाट करिव ३३ लाख रुपैया खुद न...
तिन बर्षमा नेपालको हरेक कुनामा विजुली पुग्छ : उर्जा मन्त्री पुन
चितवन , ६ कार्तिक । उर्जा , जलस्रोत तथा सिचाँइ मन्त्री बर्षमान पुनले आगामी तिनबर्ष भित्र नेपालभर विजुली पुग्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको नारायणी नदी तटबन्धन सम्बन्धी छलफल कार...
जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका खनालको उम्मेदवारी
चितवन , ६ कार्तिक। नेपाल जेसिजको बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदको लागि चितवनका अरुणेश्वर खनालले उम्मेदवारी घोषँणा गरेका छन् । चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै बिसहजार जेसिजले बर्ष २०२० को रा...
विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य लोहनी पक्राउ
चितवन , ५ कार्तिक। सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य पक्राउ परेका छन् । नेकपाका केन्द्रिय सदस्य गुणराज लोहनीलाई प्रहरीले चितवनको बसेनिबा...
खैरहनीका मिठाई पसलको अनुगमन , किचन सुधार गर्न निर्देशन
चितवन , ४ कार्तिक। पूर्वीचितवनको मिठाई पसलहरुमा आज अनुगमन गरिएको छ । अनुगमनको क्रममा सबै मिठाई पसलको किचनमा सुधार गुर्नुपर्ने आवश्यक देखिएकोले सुधार गर्न निर्देशशन दिइएको छ । मिठाई पसलमा बाहिर हे...









