प्रमुख समाचार
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्षेत्री चितवनमा सम्मानित
चितवन , १० कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लेखबहादुर क्षेत्री (एलबी) लाई नेपाल क्रिकेट सपोर्टर्स सोसाइटी चितवन शाखाले शनिबार सम्मान गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा सोसाइटीक...
चितवनमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना , ३ सय ३७ जना पक्राउ
चितवन , ९ कार्तिक। जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी देखिएको छ । चाडपर्व योजना लागु भएपश्चात् असोज १२ गतेदेखी शुक्रबारसम्म ३ सय ३७ जनालाई प्रहरीले न...
भण्डारा दुग्ध उत्पादक सहकारीको अनुकरणीय काम , जेष्ठ सदस्यलाई पोषण खर्च,एकल महिलालाई प्रेरणा रकम
कार्तिक ९ गते । चितवनको राप्ती नगरपालिका ५ मा रहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई पोषण खर्च वितरण गरेको छ । साथै एक महिलाहरुलाई प्रेरणा रकम समेत प्रदान गरेको छ । चालु आर्थिक ...
चितवन प्रहरीको कुटपिटसहितको सेवा,एकको हात भाँचियो,अर्काको शरिरमा निलडाम (भिडियो सहित )
चितवन , ९ कार्तिक । नेपाल प्रहरीले मुस्कानसहितको सेवा प्रवाहको योजना संचालन गरिरहेका वेला चितवनमा भने प्रहरीबाटै नागरीक कुटिएका छन् । कात्र्तिक ७ गते विहानको समयमा अस्पतालमा कार्यरत ४९ वर्षका देव...
भरतपुरलाई सहयोगापेक्षी , बेसहारा सडक मानवमुक्त महानगर घोषणा
चितवन, ९ कार्तिक । चितवनको भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी ,बेसहारा ,अभिभावकविहिन सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको बिच ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौड...
मुख्यमन्त्री पौडेलले गरे खैरहनीको मुसहर वस्तीको निरीक्षण
कार्तिक ९ गते । ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको खैरहनी नगरपालिकाको योजनाहरुको निरीक्षण गरेका छन् । शनिवार मुख्यमन्त्री पौडेलले संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले गरेका विक...
झुवानीमा किशोरीलाई शशक्तीकरण गर्न परियोजना लागू
कार्तिक ८ गते । चितवनको रत्ननगर नगरपालिका ५ स्थित झुवानी सामुदायिक पुस्तकालयमा किशोरीहरुलाई प्रविधि मार्फत शशक्तीकरण नामक परियोजना सुरु भएको छ । रिड नेपालको सहकार्यमा पुस्तकालयमा १८ महिने परियोजना सुर...
कालिकामा मोटरसाईकल किनेका ३ जनालाई ३ लाख उपहार
कार्तिक ८ गते । कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गरेका तीन जनाले ३ लाख रुपैया उपहार पाएका छन् । यामाहाको यामाहा भिक्ट्री योजना अन्र्तगत दशै,तिहार तथा छठ पर्वको अवसरमा यामाहाको मोटरसाइकल तथा स...
उपनिर्वाचनको लागि चितवनमा काग्रेसको उम्मेदवार घोषणा
चितवन , ८ कार्तिक। अगामी मंसिर १४ गतेहुने उपनिर्वाचनको लागि चितवनमा नेपाली कांग्रेसले उम्मेदवारहरुको घोषणा गरेको छ । चितवनमा २ वटा स्थानिय तहमा खाली रहेको ३ वटा पदको लागि उप निर्वाचन हुदैँछ । वडा ...
र्दुगेशले प्रहरीकै अगाडी ‘ले निकाल गाँजा’ भन्दै गित गाए (भिडियो सहित)
चितवन , ७ कार्तिक । लागुऔषध तथा मदिराको प्रयोगको लागि प्रोत्साहन गरेर गित गाएको भन्दै महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएर गित हटाए पश्चात् रिहा भएका गायक र्दुगेश थापाले चितवन आएर फेरी त्यहीँ गि...









