प्रमुख समाचार
रोटरी क्लबले सौराहामा निर्माण गर्ने घण्टाघरको शिलान्यास
चितवन , १३ कार्तिक। नेपालकै तेस्रो पर्यटकिय क्षेत्र सौराहामा रोटरी क्लबले घण्टाघर निर्माण हुने भएको छ । रोटरी क्लब अफ रत्ननगरले रत्ननगर नगरपालिका ७ सिसुवारमा निर्माण गर्न लागेको घण्टाघर आज शिलान्यास...
थुम्सीमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु
नवलपुर, १२ कार्तिक नवलपुरमा बस र मोटरसाइकल ठक्कर खादा दुईजनाको मृत्यु भएको छ ।गैंडाकोट नगरपालिका ९ थुम्सिमा गएराति पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ६६३७ नम्बरको बस र विपरीत दिशामा आउदै गरेको ना ...
भाइ टिकाको दिन चितवनमा प्रहरीको निशुल्क बस सेवा
चितवन , १२ कार्तिक नेपालीहरुको महान चाड दिपावलीको अवसरमा चितवन प्रहरीले निशुल्क बस संचालन गरेको छ । आज भाइटिकाको दिन सर्वसाधरणहरुको सुबिधाको लागि जिल्ला प्रहरी कार्यालय चितवनको पहलमा ३ वटा निशुल्क बस...
चितवनको भरतपुरबाट २० जना जुवाडे पक्राउ , चार लाख बढी बरामद
चितवन , ११ कार्तिक। चितवनको भरतपुरबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट प्रहरीले ४ लाख १२ हजार ४ सय रुपैयाँ बरामद गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १४ महेन्द्र चोकब...
खैरहनीबाट २० जना जुवाडे पक्राउ
चितवन , ११ कार्तिक चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलिले खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारीमा गएराती कौडा खेलिरहेका २० जनालाई पक्र...
खैरहनीमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
चितवन , ११ कार्तिक पुर्वीचितवनको खैरहनीमा बस र मोटरसाइकल ठक्कर खादा एकजनाको मृत्यु भएको छ । खैरहनी ८ पर्सा बजारमा राती पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकल ठोक्किए...
खैरहनीमा बस र मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइते
चितवन , १० कार्तिक। पुर्वीचितवनको खैरहनीमा बस र मोटरसाइकल ठक्कर खाएको छ । खैरहनी ८ पर्सा बजारमा राती पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइ...
नेकपाले टुंगो लगायो चितवनमा उम्मेदवार
कार्तिक १० गते । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा चितवनले उम्मेदवार टुंगो लगाएको छ । चितवनको भरतपुर १६ तथा खैरहनीको ४ र ५ मा हुने उपनिर्वाचनका लागि नेकपाले सर्वसम्मत रुपमा उम्मेदवार चयन...
नेकपा वडा कमिटी रत्ननगर ६ को सपथग्रहण,भावनात्मक एकतामा जोड
रत्ननगर १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी वडा नं ६ रत्ननगरको नवनिर्वाचित वडा कमिटीलाई आइतवार सपथग्रहण गराइएको छ । खगराज खनाल(कृष्ण) को अध्यक्षतामा बनेको २९ सदस्यी कमिटील...
किसानको समस्या वुझ्न कृषि मन्त्री लामा पुगे माछा पोखरी
कार्तिक १० गते । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पूर्वी चितवनमा व्यवसायिक रुपमा गरिएको माछापालनको स्थलगत अवलोकन गरेका छन् । तिहार मनाउन घर आएका वेला मन्त्र...





