आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान उक्लियो
प्रकाशित मिति: मंगलबार, आश्विन २८, २०८२ | १६:३६:२९
चितवन,२८ असोज । आईसीसीले सार्वजनिक गरेको नयाँ टी–२० र्याङ्किङ अनुसार नेपाल एक स्थान माथि उक्लेर १७औँ स्थानमा पुगेको छ।
यस अघि नेपालले वेस्ट इन्डिजसँगको टी–२० शृंखला जितेको थियो, जसले र्याङ्किङ सुधारमा मद्दत पुर्याएको छ।
प्रकाशित मिति : मंगलबार, आश्विन २८, २०८२ |
१६:३६:२९
683