सुनको मूल्य तोलाको २ लाख ५८ हजार पुग्यो
प्रकाशित मिति: शुक्रबार, आश्विन ३१, २०८२ | ११:५५:०९
चितवन, ३१ असोज । आज सुन तोलाको दुई लाख ५८ हजार ३५० रुपैयाँमा किनबेच हुनेछ। बिहीबार सुन तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ र चाँदी तोलाको तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस करिब चार हजार ३६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ३१, २०८२ |
११:५५:०९
1343















